Breaking News
Home / अर्थ / श्री इन्भेष्टमेन्टले विद्यार्थीलाई झोला दियो

श्री इन्भेष्टमेन्टले विद्यार्थीलाई झोला दियो

 

सल्यान । सामाजिक उत्तरदायित्व बोध गर्दै श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड श्रीनगर सल्यान शाखाले शिव जन उच्च मा. वि.मा का छात्रछात्राहरुलाई स्कुल झोला वितरण गरेको छ ।
फाइनान्स भैरहवा शाखाका प्रमुख सिओ प्रमोद कार्की नेतृत्वको टोली विद्यालय पुगेर सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर चलाउनेको प्रमुख आतिथ्यतामा मंगलवार १०१ थान झोलाहरु वितरण गरेको हो ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Leave a Reply

Tweet
Share
Pin
Share