Breaking News
Home / Featured / अशोक दर्जीकै शैलीमा आए विक्रम (हेर्नुहोस् भिडियो)

अशोक दर्जीकै शैलीमा आए विक्रम (हेर्नुहोस् भिडियो)

 

झापाको दमकका सडकमा गीत गाउँदै हिँड्ने बालक अशोक दर्जी यतिबेला चर्चित बालगायक बनेका छन् । उनलै शैलीमा उनकै गृह नगरका एक जना बालक प्रस्तुत भएका छन् । उनले अशोक दर्जीजस्तै सडकमा गीत आएर पैसा माग्ने गरेका छन् । दमकमा काकाको घरमा बस्दै आएका ११ बर्षे बालक विक्रम लावती प्रस्तुत भएका छन् । उनको स्वरको सबैले प्रशंसा गर्ने गरेका छन् ।

हेर्नुहोस् यो भिडियो

 

 

 

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Leave a Reply

Tweet
Share
Pin
Share