Breaking News
Home / Featured / महिला अधिकारकर्मीले पाए सम्मान

महिला अधिकारकर्मीले पाए सम्मान

 

कपिलवस्तु । १०९ औ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन्न समारोहमा मंगलवार कपिलवस्तुमा १६ जना महिलालाई सम्मान गरिएको छ ।
कपिलवस्तु नगरपालिकाद्वारा समानित हुने महिला अधिकारकर्मीहरुमा माधुरी श्रेष्ठ, बसन्त कुमारी सिंह, विजयलक्ष्मी सिंह, शान्ता अर्याल, पुष्पा रेग्मी, ईन्दिरा गिरी, गीता श्रीवास्तव, माया नेपाली, जुनु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, बिमला पौडेल, कनिज फातमा रंगरेज, विष्णुमाया श्रीमाल, सोना खटिक, सुधा सिंह र माया ज्ञवाली रहेका छन् ।
समानित महिलाहरु सवै कपिलवस्तु नगरपालिका निवासी हुन ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share