Breaking News
Home / देश/समाज / हर्न निषेध

हर्न निषेध

हर्न निषेध ः प्रदेस ५को राजधानी बुटवल र नेपालगंज शहरमा सवारी साधनहरुलाई हर्न निषेधीत प्लेकार्ड लिएर सडकमा डियुटी गरिरहेका प्रहरी जवान । ध्वनी प्रदुषण कम गर्न प्रदेस सरकार र ट्राफिक प्रहरी संघीय कार्यालयले मंसीर १ गतेदेखि हर्न बजाउनमा निषेध गरेको छ ।

तस्विर ः कृष्णप्रसाद ढकाल

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share