Breaking News
Home / जीवनशैली/स्वास्थ / तिलोत्तमा महोत्सव सुरु

तिलोत्तमा महोत्सव सुरु

भैरहवा । ‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ रुपन्देहीको तिलोत्तमा महोत्सव सुरु भएको छ ।

प्रदेस ५का मुख्यमन्त्री शंकर पोख्रेलले विहिवार तिलोत्तमा औद्योगीक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उदघाटन गरेका छन् ।

संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले मेलामा आकर्षक रुपमा जनलहर बढेको बताउनुभयो । तिलोत्तमा शाखा मुख्य आयोजक रहेको मेला  मणीग्राममा मंसीर ६ देखि १८गतेसम्म जारी रहनेछ ।

मेलामा २५० वढी व्यापारीक स्टल, फेसन शो, कुस्ती, आधुनिक, लोक दोहोरी, मोडल नृतङना, भाजपुरी, डिजे, खुल्ला नृत्य लगायतका कार्यक्रमहरु रहेका छन् ।

मेलालाई भव्य रुपमा सम्पन्न गर्न संगठनका पदाधिकारी एवं सदस्य, विभिन्न उपसमिती, सल्लाहकार समिती, सहयोगी संस्था, प्रायोजक, सहप्रायोजक, मिडिया पाटर्नर सक्रिय रुपमा लापिरेको सचिवालय प्रमुख एवं महासचिव अनिल ज्ञवालीले जानकारीदिनुभयो ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share