आफ्नो डेब्यु खेलमा सन्दिप लामिछानेले क्यान्बरामा मेलबोर्न स्टार्सको लागि गरेको सानदार प्रदर्शन संगै उनि संग अपेक्षा पनि बढेको थियो ।
दोस्रो खेलमा पनि विकेट लिदै सन्दिपले आफ्नो लय कायमै राखेका छन। होबर्ट हुरिकेन संगको खेलमा पहिलो ब्याटिंग गर्दै सन्दिपको टिम मेलबोर्न स्टार्सले ५ विकेटको क्षति मा १५५ रन बनाएको थियो। १५५ रन रक्षा गर्ने क्रममा मेलबोर्न स्टार्सको तर्फबाट सन्दिपले सानदार प्रदर्शन गरेका छन।
सन्दिपले आफ्नो पुरै ४ ओवर बोलिंग गर्दै २४ रन दिएर ३ विकेट लिएका छन।
सन्दिपको राम्रो प्रदर्शनका बाबजुत मेलबोर्न स्टार्स होबर्ट हुरिकेनसंग ६ विकेटले पराजित हुन पुगेको छ ।
The delivery. The celebration. Sandeep provides the spark for the Stars! pic.twitter.com/rVAYP2xcv3
— KFC Big Bash League (@BBL) December 24, 2018
Sandeep setting the benchmark for wicket celebrations this season?! He's giving the Stars some hope here… #BBL08 pic.twitter.com/aQE3YlTcfy
— KFC Big Bash League (@BBL) December 24, 2018
One comment
Pingback: 24/7 समाचार - सन्दिप लामिछाने बिगबास लिगमा सर्बाधिक विकेट लिने खेलाडी बन्न सफल