Breaking News
Home / Featured / दोस्रो खेलमा पनि चम्के सन्दिप

दोस्रो खेलमा पनि चम्के सन्दिप

 

आफ्नो डेब्यु खेलमा सन्दिप लामिछानेले क्यान्बरामा मेलबोर्न स्टार्सको लागि गरेको सानदार प्रदर्शन संगै उनि संग अपेक्षा पनि बढेको थियो ।

दोस्रो खेलमा पनि विकेट लिदै सन्दिपले आफ्नो लय कायमै राखेका छन। होबर्ट हुरिकेन संगको खेलमा पहिलो ब्याटिंग गर्दै सन्दिपको टिम मेलबोर्न स्टार्सले ५ विकेटको क्षति मा १५५ रन बनाएको थियो। १५५ रन रक्षा गर्ने क्रममा मेलबोर्न स्टार्सको तर्फबाट सन्दिपले सानदार प्रदर्शन गरेका छन।

सन्दिपले आफ्नो पुरै ४ ओवर बोलिंग गर्दै २४ रन दिएर ३ विकेट लिएका छन।

सन्दिपको राम्रो प्रदर्शनका बाबजुत मेलबोर्न स्टार्स होबर्ट हुरिकेनसंग ६ विकेटले पराजित हुन पुगेको छ ।

 

WHO hand washing technique

Check Also

लुम्विनी प्रदेसको राजधानी रुपन्देहीबाट नसार्न चेतावनी दिदै प्रतिपक्षी सांसदद्धारा कुर्ची उच्चालेर पछारे

प्रदेसभाबाट गठीत विशेष समितीको प्रतिवेदन सार्वजनिक नगरी तानासाही शैलीमा प्रदेसको राजधानी रुपन्देही बुटवलबाट दाङ देउखुरी सार्ने प्रस्ताव अगाडी ल्याएर पास गर्नखोजेको आक्रोशमा असन्तुष्ट सासंदले प्रदेससभाहल भित्रका कुर्चीटेवल तोडफोड गरेका हुन। प्रदेससभा बैंठक कक्षमा कुर्ची टेवुल ततोडफोड र नारावाजी होहोलाका विच सोमवारको प्रदेससभा बैंठक स्थगीत गरी सभामुख घर्तीमगरले बैंठक भोलि मंगलवार २० गते १२ वजेकालागि तोकेका छन्।

Tweet
Share
Pin
Share