Breaking News
Home / शिक्षा / साउथवेस्ट्रन भुतपुर्व विद्यार्थी समाजले आलुमुनाई मिट गर्ने

साउथवेस्ट्रन भुतपुर्व विद्यार्थी समाजले आलुमुनाई मिट गर्ने

साउथवेस्ट्रन भुतपुर्व विद्यार्थी समाज नेपालको १० औ बैठक बिहिवार सम्पन्न भएकाे छ ।

संस्थाको सचिवालयमा बसेको बैठकमा शैक्षिका छात्राबृती कार्यक्रम , व्यत्तित्व बिकास को लागि गाेस्ठी तथा कार्यशाला  सञ्चालन, संस्थाको सन्जाल बिस्तार साथै आलुमुनाई मिट सम्बन्धि बिषयमा छलफल भएकाे थियो ।

बैठकमा शैक्षिक तथा छात्राबृत्ती बिभाग का प्रमुख श्री सन्दिप राइले बदलिदो शैक्षिक परीस्थितिकाे समिक्षा गर्नु भयाे भने आगामी शैक्षिकसत्रमा शैक्षिक छात्राबृती कार्यक्रम लाई प्रथामिकताका साथ अघि बढाउनु प्रस्ताब प्रस्तुत गर्नु भयो ।

संस्थाका सदस्य श्री प्रतिज्ञा न्यौपानेले व्यत्तित्व बिकासकका लागि गोस्ठी तथा कार्यशाला लाई अगाडी बढाउनु पर्ने कुरालाई जोड दिनुभयो ।संस्थाका उपाध्यक्ष  श्री अरुण पण्डे ले Almuni काे सन्जाल बिस्तार सम्बन्धि धारणा व्याक्त गर्नु भयो ।

त्यस्तै गरी संस्थाका बिरष्ठ  सदस्य श्री श्रावण बिश्वकर्मा ,प्रबेश थापा,राहुल बर्जाचार्य लगायतका साथिले आलुमुनाई मिट सम्बन्धि धारणाव्यक्त्ता गर्नु भयो ।भने SWSC आलुमुनाई मिट 2019  यस आ व बाटसुरु गर्ने कार्यका लागि मार्च १ मा अर्को बैठक बस्ने भएकाे छ ।

Yatra Gear

Check Also

राष्ट्रपति लुम्विनी र कपिलवस्तुको ज्ञान महायज्ञमा

धर्म संस्कृतिको संरक्षणमा राज्यले आवश्यक पहल गर्ने र यसको विकास एवं विस्तारमा निन्तररुपमा सक्दो सहयोग गर्ने आश्वासन

Leave a Reply

Tweet
Share
Pin
Share