Breaking News
Home / Featured / वर्षाको कारण हाल सम्म ६७ जनाको मृत्यु

वर्षाको कारण हाल सम्म ६७ जनाको मृत्यु

असार ३० गते ११:४० बजे सम्म देशभरि अविरल वर्षाको कारण हाल सम्म ६७ जनाको मृत्यु भएको छ।

क्षतिको विवरण यसप्रकार रहेको नेपाल प्रहरीले जनाएको छ।

६७ जनाको मृत्यु ( महिला २६, पुरुष ४१)
४३ जना घाईते ( महिला २०, पुरुष २३)
३० जना बेपत्ता ( महिला १२, पुरुष १८)
१,४४६ जनाको सकुशल उद्धार

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share