Breaking News
Home / देश/समाज / फरार अभियुक्त पक्राऊ

फरार अभियुक्त पक्राऊ

तौलिहवा । अदालतले तोकेको कैद तथा जरिवाना नतिरी फरार भएका व्यक्तलाई कपिलवस्तु प्रहरीले सर्च अप्रेसन अभियान संचालन गरी पक्राउ गरेको छ ।

यसैविच अदालतले बहुविवाह मुद्धामा १ बर्ष कैद र पाच हजार रुपैया जरिवाना फैसला गरेको तर

फरार रहेका जिल्ला कपिलवस्तु शुद्धोदन गाउपालिका वडा नं. १ बस्ने वर्ष ३० को यज्ञप्रसाद अधिकारी र सोही ठाऊकी २३ वर्षीय विमला ढकाललाई प्रहरीले बुधवार पक्राउ गरी अदालत बुझाईएको छ । 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share