Breaking News
Home / Featured / बुटवलमा पुर्ण लकडाउन हुदै

बुटवलमा पुर्ण लकडाउन हुदै

भैंरहवा। बुटवल उपमहानगरपालिकाले आकस्मीक रुपमा बिहिवारदेखि भदौ ५ गतेसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय गरेको छ।

समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रणका निम्ती लकडाउन गर्नुपर्ने अवस्था बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारीदिनुभयो।

नागरिकहरुले सामान्य सतर्कता पनि अपनाउन छाडेपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको उनले बताईन। यसक्षेत्रमा लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल हवातै बढेको देखिन्छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका कर्मचारी ओमप्रकाश गुप्ताले रुपन्देही जिल्लामा ३८५ जना पहिचान भएकामध्ये बुटवल उपमहानगरपालिकामा हाल ४३ जना कोरोना भाईरस संक्रमीत रहेको बताए।

 

WHO hand washing technique

Check Also

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Tweet
Share
Pin
Share