Breaking News
Home / Featured / मादक पदार्थ बरामद

मादक पदार्थ बरामद

असलम खान।

मर्चवार । भारतीय सिमासंग जोडिएको रुपन्देहीको मर्चवार क्षेत्रबाट बुधवार ठूलो परिमाणमा मादक पदार्थ मदिरा बरामद भएको छ ।

लकडाउनको वेलामा ठूलो परीमाणमा विभिन्न ब्रान्डका अवैध मदिरा बरामद हुनुले मर्चवार क्षेत्र मदिराका साथै लागुऔषधको टान्जीट पोईन्ट एवं चोरी तस्करीका लागि मुख्य नाका रहेको आशंका बढेको छ ।

प्रहरीले बरामद गरेको उक्त मादक पदार्थलाई स्थानिय जनप्रतिनिधी, पत्रकारको रोहवरमा खाल्टो खनेर गाडी नष्ट गरेको छ ।

हेर्नुहोस नष्ट गर्दै गरेको मादक पदार्थ

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share