Breaking News
Home / जीवनशैली/स्वास्थ / काठमाडौं उपत्यकामा पनि नयाँ सक्रमण देखियो

काठमाडौं उपत्यकामा पनि नयाँ सक्रमण देखियो

काठमाडौं।

मंगलबार राति थप २६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २१७ पुगेको छ। यससंगै काठमाडौं उपत्यकामा पनि नयाँ सक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नया संक्रमित २६ जनामा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस अघि विहान मात्रै ५७ जनामा कोरोना पुष्टि भएको थियो। एकै दिन ८३ जनामा कोरोना देखिएको हो।

Yatra Gear

Check Also

महिला आगो ताप्दै, पुरुष गुन्द्री बुन्दैं… (फोटो फिचर)

कपिलवस्तु गोटिहवामा महिला आगो ताप्दै, पुरुषले गुन्द्री (सुकुल) बुन्दैं। तस्विर: कृष्णप्रसाद ढकाल

Tweet
Share
Pin
Share