Breaking News
Home / Featured / आज २३ जना थपीए

आज २३ जना थपीए

बुटवल। प्रदेस ५मा आज सोमवार २३ जना कोरोना संक्रमीत बिरामी थपीएसंगै ५३ जना पुगेका छन्।

प्रदेस स्वास्थ्य निर्देशालयका निर्देशक डा. विनोद कुमार गिरीले आज रुपन्देहीको समरीमाई गाऊपालिका वडा नंं. ७ र लुम्विनी सास्कृतिक नगरपालिका वडा नं. ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना पोजेटिभ पहिचान भएको छ।

यसैगरी कपिलवस्तु नगरपालिका यशोधरा गाऊपालिका वडा नं. ८ र बुद्धभूमी नगरपालिका निवासी १५,१९,२३, ३०, ३२, ३८ वर्षीय पुरुषमा कोरोना भेटिएको छ। यसअघि आज विहान त्यसक्षेत्रका १० जनामा कोरोना पोजेटिभ भेटिएको थियो।

त्यसक्षेत्रका २९० जनाको स्वाव संकलन गरी परिक्षण गर्न पठाईएकामध्येको धमाधम नतिजा आउदैछ।

साँझसम्म प्रदेस ५ मा बाँकेको नेपालगंजमा २४ जना, कपिलवस्तुमा २१ जना, रुपन्देहीमा ७ जना र वर्दीयामा १ सहित ५३ जनामा कोरोना भाईरस पोजेटिभ फेला परेको डा. विनोद गिरीले जानकारी दिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share