Breaking News
Home / Featured / प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको १२ बुदे आन्दोलनको कार्यक्रम घोषणा

प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको १२ बुदे आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आइतबार चौथो चरणको आन्दोलन र संघर्षको १२ बुदे कार्यक्रमहरु घोषणा गरेको छ।

उक्त समूहले केपी ओलीको प्रतिगमन कार्यशैली, देसमा वढ्दो महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने जनाएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा विगतको आन्दोलनको समिक्षा गर्दै चौथो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

उक्त समूहले देसभरका सवै जिल्ला, स्थानिय तह एवं प्रदेश स्तरमा विभिन्न कार्यक्रम गर्नका लागि पार्टीका जनवर्गीय संगठनहरुको सक्रिय पार्दै फागुन ५ गतेदेखि २१ गतेसम्मका सरकारको प्रतिगामी कदमका विरुद्धमा आन्दोलन एवं संघर्षका कार्यक्रमहरु तय गरेको छ।

हेर्नुहोस् प्रचण्ड नेपाल समूहको चौथो चरणको कार्यक्रमको सूचि:

 

 

 

WHO hand washing technique

Check Also

चुनावको नसामा भैरहवाका व्यापारी

सिद्धार्थ उद्योग वाणिज्य संघमा पदाधिकारीहरु सवै ८ जना, वस्तुगत, एसोसिएट र वाणिज्य महिला सदस्य निर्वीरोध निर्वाचित हुने भाग्यमानी...

Tweet
Share
Pin
Share