Breaking News
Home / Featured / पर्वत देउपुरमा दर्जनौ युवा नेपाली कांग्रेसमा प्रवेश

पर्वत देउपुरमा दर्जनौ युवा नेपाली कांग्रेसमा प्रवेश

नेपाली कांग्रेस केन्द्रिय कार्य समितीको निर्देशान् अनुसार बिहिवर भाईरहेको मोदी गाउपालिका अन्तर्गत वडा नम्बर २ को देउपुरमा वडा स्तरिय के पि सरकारको असैवधनिक कदमको बिरोध कार्यक्रम सम्पन्न भएको छ। उक्त बिरोध सभामा सबिकको देउपुर गा बि स वडा १ मा स्थायी वसोवस गर्ने श्री ण वहादुर परियार ,जित वाहादुर जि सि , पूर्ण वाहादुर नेपाली , प्रकाश खड्का ,भक्त वहाँदुर खड्का, सुर्य खड्का , अर्जुन खड्का ,सोम वहाँदुर खड्का लगायत 1  दर्जन भन्दा बडी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

उक्त अवसरमा पार्टी प्रवेश गर्ने युवालाई प्रमुख अतीथि कुश्मा नगरपालिका उपमेयर तथा नेका माहधिवेशन प्रतिनिधि सिता काफ्ले लामिछानेले फुल माला र खादा लगाइ स्वागत गर्नुभएको थियो ।

बिरोध कार्यक्रममा नेका पर्बत पोखरा संपर्क समिती सदस्य रुद्र प्रसाद तिमील्सिना, मोदी गा पा का पाटिसभापति जिबनाथ शर्मा ,नेपाल तरुण दलका जिल्ला कार्यसमितिका कोषध्यक्ष राजेन्द्र हमाल लगायत थुप्रै युवा नेताहरुले केपी सरकार बिरुढ सान्दर्भिक तर्क सभामा राख्नुभएको थियो। प्रमुख अतिथि सिता काफ्ले लामिछानेले नेपाली कांग्रेसले सरकारको गैरसैबधनिक कदमको डटेर सामना गर्ने र जनताले पनि साथ् दिने तर्क राख्नुभयको थियो।

WHO hand washing technique

Check Also

चुनावको नसामा भैरहवाका व्यापारी

सिद्धार्थ उद्योग वाणिज्य संघमा पदाधिकारीहरु सवै ८ जना, वस्तुगत, एसोसिएट र वाणिज्य महिला सदस्य निर्वीरोध निर्वाचित हुने भाग्यमानी...

Tweet
Share
Pin
Share