Breaking News
Home / 24/7 Samachar

24/7 Samachar

247Samachar.com news website dedicated to provide 24/7 news and update at your fingertips.

आर्टिफिसियल इन्टेलिजेन्सको उदय: उद्योगहरूमा परिवर्तन र भविष्यको आकारणी

AI Generated Image-Canva

अन्तर्राष्ट्रिय बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) क्षेत्रमा तेजीले वृद्धि हुदै आएको छ, जसले विभिन्न उद्योगहरूलाई क्रान्तिकारी बनाएको छ र भविष्यलाई अपूर्व ढंगले आकार दिन सक्छ। मशीन लर्निङ, प्राकृतिक भाषा प्रसंस्करण र रोबोटिक्समा उन्नति गरेकोले AI हाम्रो जीवनको अविभाज्य अङ्ग बन्यो, यातायात, कार्य रहितकरण र कार्यदलाई परिवर्तन गर्दै गएको छ। AI व्यावसायिकता: …

Read More »

काठमाडौंमा धक्का महशुस भएको भूकम्प ४.९ म्याग्नेच्युडको

भूकम्पको धक्का

काठमाडौंमा आज दिउसो धक्का महशुस भएको छ। बुधबार ३ बजेर ७ मिनेटमा नेपाल चीन सीमाना नजिकै कोदारी बाट १७.५ किमि टाढा ४.९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Read More »

प्रचण्डलाइ निर्वाचन आयोगले कारवाही गर्नसक्ने

Prachanda Nominating on Gorkha 2

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

Read More »

रुपन्देहीमा शान्तिपूर्ण वातावरणमा उम्मेदवार मनोनयन दर्ता

कृष्णप्रसाद ढकाल भैंरहवा । आसन्न मंसीर ४ गते हुने प्रतिनिधीसभा सदस्य र प्रदेससभा सदस्य निर्वाचन अन्तर्गत आईतबार लुम्विनी प्रदेसका १२ वटै जिल्लाहरुमा उम्मेदवार मनोनय दर्ता कार्य शान्तिपुर्ण एवं उल्लासमय वातावरणमा सम्पन्न भएको आयोगबाट निर्वाचन क्षेत्रमा खटिएका अधिकारीहरुले जानकारीदिएका छन् । गृहमन्त्री बालकृष्ण खाण गठवन्धनको साझा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले गठवन्धनको …

Read More »

सरकार र निर्वाचन आयोग चुनावी दौडमा

सरकार र निर्वाचन आयोग चुनावी दौडमा चुनाव मंसिर ४ गते एकैचरण हुने कृष्णप्रसाद ढकाल भैरहवा । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य एवं प्रदेश सभाको निर्वाचन गर्ने मिती घोषणा गरेको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर …

Read More »

छुट्टिमा यात्रा विचार गर्दै? COVID-19 बाट आफूलाई बचाउन सावधानी अपनाउनुहोस्।

के कोरोनाभाइरस रोग COVID-19 महामारीको समयमा छुट्टिहरूको लागि घर जाँदै हुनुहुन्छ, छुट्टिमा यात्रा विचार गर्दै हुनुहुन्छ? यात्रा विकल्पहरू र कसरी आफूलाई सुरक्षित गर्ने बारेमा तथ्यहरू प्राप्त गर्नुहोस्।

Read More »

सांसदले भने सरकारले नै कोरोना फैलायो

provience-5-building

भैंरहवा । सरकार संवेदनशिल नहुदा र व्यवस्थापनको कमजोरीका कारण कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिन पुगेको प्र्रदेस ५का सांसदहरुले चिन्ता जाहेर गरेका छन् ।

Read More »

दाङमा भेटिए कोरोना संक्रमीत

भेरी प्रयोगशालामा स्वावको परिक्षणमा दाङका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेस ५ स्वास्थ्य निर्देशनालयका सहप्रवक्ता रोशनलाल चौधरीले जानकारीदिनुभयो । दाङमा फेला परेका ती दुई व्यक्ति सहित देसका अन्य संक्रमीतको अपडेट गर्दै केहिसमयपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सार्वजनिक गर्ने तयारीमा लागेका छन् ।

Read More »

काठमाडौं उपत्यकामा पनि नयाँ सक्रमण देखियो

Corona_virus

काठमाडौं। मंगलबार राति थप २६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २१७ पुगेको छ। यससंगै काठमाडौं उपत्यका मा पनि सक्रमण देखिएको छ।

Read More »

प्रदेश पार्षद इमरान खानकाे अगुवाईमा अति बिपिन्न, गरिब तथा दैनिक ज्यालादारलाई राहत वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे मायादेवी गाँउपालिका वडा नं. १ मा रहेकाे Youth Welfare Society काे सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश नं.५ प्रदेश पार्षद तथा कपिलवस्तु सन्देश पत्रिकाका कपिलवस्तु प्रमुख इमरान खानकाे अगवाईमा राहत वितरण गरेकाे छ ।

Read More »