Breaking News
Home / सम्पादकीय

सम्पादकीय

Editorial picks on News, views, updates and activities of all 24/7 trending news, 24/7 at your fingertips.

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Read More »

कोरोना भाइरसको प्रभाव : भारतद्धारा नेपाल सिमा दसगजामा शिविर खडा

भारतले चिन, जापान, सिंगापुर, थाईल्याण्ड, कोरिया र इटलीका नागरिकलाई विशेष निगरानी गर्दै सिमाक्षेत्रमा विशेष निगरानी बढाएको छ। इमिग्रैसन अफिस र सिमानाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

Read More »

लुम्बिनीमा सहमत राजधानीमा विवाद

प्रदेसको नाम लुम्बिनी राख्ने र राजधानी राख्ने स्थानका रुपमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला मध्ये कुनै एकठाऊमा राख्न सक्ने समितीले विकल्प सहितको प्रतिवेदन तयार...

Read More »

घर–घरमा चर्पीको लहर

प्रत्येक घरधुरीमा चर्पी बनाउने र चर्पीमा मल–मुत्र विसर्जन गर्ने बानीको विकास गराउन मात्रै १७ वर्ष पुरा भएको छ। यसका लागि वर्षेनी करौडौं रुपैया खर्च भएको छ। यसको लेखोजोखा एकातिर होला, अर्कोतर्फ नागरिकको हानी बानी एवं जनचेतना, स्वास्थ्य शिक्षाको स्तरपनि मापन भएको छ। घुहुमुत तर्काउन यत्रो लगानी र समय लिने हामीले अब सोचौं त विकास र समृद्ध नेपालको सपना साकार पार्नमा के कसरी योगदान पुराउन सक्छौं ?

Read More »

किसानले ध्यान दिनैपर्ने

सरकारले रासायनिक मलको प्रयोग दर घटाउन वेलावखतमा आपुर्ती कम गर्दै जाने र पशु चौपायको मलमुत्रको प्रयोगलाई प्राथमिता दिने नीति बनाएको छ। तर किसान रासायनिक मलप्रति नै झुम्बीने गरेका छन्।

Read More »

नेपाल गरिव छैन तर सरकार गरिव : राष्ट्रियसभा अध्यक्ष

स्पेनका दाता एवं एनआरएनको सहयोगमा लुम्विनीमा कृषि प्रविधी भित्र्याउने, अत्याधुनीक अस्पताल निर्माण गर्ने, कार्तिक मंसीरमा शुद्ध, बुद्ध ऋषिमन लुम्विनी अन्तराष्ट्रिय मेयर सम्मेलन गर्ने र नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउने विषयमा समझदारी...

Read More »

पत्रकार रवि लामिछाने प्रहरी नियन्त्रणमै

ततकाल रवि प्रहरीको हत्कडी एवं खोरबाट निस्कीहालेपनि उनी यस मुद्धाको अन्तीम टुंगो नलागेसम्म अदालत धाईराख्नुपर्ने स्थिती देखिन्छ। सामान्यतया यसप्रकृतिको मुद्धा टुंगो लाग्न दुई वर्षजति लाग्ने छ। अदालतको अन्तिम फैसाला पछि मात्रै रवि दोषि वा निर्दोष के हुन् भन्ने छुटिनेछ।

Read More »

नेपाल–भारत सिमानाका ४ पिलर बाढीले ढलायो

नेपाल–भारत सिमाना कपिलवस्तुको पश्चिम दक्षिण भेगबाट बग्ने चरगा नदीमा यसैवर्ष बनाएका ५७७।७, ५७७।९, ५७८।७ र ५७८।१० नम्वर पिलरहरु बाढीले ढलाएको...

Read More »

मन्त्रीले सुनको हलोले खेत जोते !

महाराजा शुद्धोधनको पालामादेखि नै राजाले सुनको हलोले खेत जोतेर मनसुन सिजनको पहिलो खेती धान रोप्ने प्रचलन, म्यानमारको राजदरवारमा शुद्धोदनले राजकीय शैलीमा हलो जोतेको तस्विर अझै भुण्डयाएर राखिएकोछ ।

Read More »

नेपाल–भारत सिमानामा एकैवर्षमा १०५० वटा पिलर निर्माण

नापी टोलीले रुपन्देही र कपिलवस्तुमा मात्रै जंगी मझौला र साना स्तम्भसहित दुईसय ८४ वटा सिमास्तम्भ बनाएको छ । जसमा भारतले जोर नम्वरका एकसय आठ वटा सिमास्तम्भ वनाएको छ । नेपाली टोलीले विजोर नम्वरका एकसय ७६ वटा सिमास्तम्भ निर्माण गरेको छ ।

Read More »