Breaking News
Home / सम्पादकीय (page 3)

सम्पादकीय

Editorial picks on News, views, updates and activities of all 24/7 trending news, 24/7 at your fingertips.

रुपन्देहीबाट चारहजार अभियुक्त फरार

भैरहवा । रुपन्देही जिल्ला अदालतले फैसला गरेका चारहजारवढी अभियुक्त फरार रहेका छन् । अदालत एवं प्रहरीले ८१ वर्षदेखि हराइरहेका अभियुक्तलाई अझै फेला पार्न सकेको छैन । रुपन्देही जिल्ला अदालतले डाकाँ मुद्धामा ६ बर्षको कैद फैसला गरेका रुपन्देही तप्पे जोगडा, सडहवाका अधारे कोहार, बिडारी थारु र श्रीपथ पाठक ८१ बर्ष देखी …

Read More »

लुम्विनीमा सारस नगरपंक्षी घोषीत

कृष्णप्रसाद ढकाल लुम्विनी । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मगृह लुम्विनी सांस्कृतिक नगरपालिकाले विश्व दुर्लभ सारसलाई नगरपंक्षी घोषणा गरेको छ । लुम्विनी विकास कोष, लुम्विनी सांस्कृति नगरपालिका, नेपाल पंक्षी संरक्षण संघ तथा क्रेन फाउण्डेसनका उपाध्यक्ष अमेरीकी नागरिक जर्जको संयुक्त पहलमा सोमवार लुम्विनीमा आयोजित सारस सम्मेलनले उक्त घोषणा गरेको हो । …

Read More »

नेपालीलाई सेना बन्ने अवसर खुल्यो

भैरहवा । वेरोजगार एवं विदेसमा पलायन हुन थालेका किशोर किशोरीलाई आकर्षीत गरी नेपाली सेनाले ७ वटैं प्रदेसमा ठूलो संख्यामा एकैसाथ भर्ना खुला गरेको छ । प्रदेस ५मा पाँचसय जना सैन्य कर्मचारी भर्नाको तयारी थालिएको छ । प्रदेसको अस्थायी राजधानी बुटवल सेनाको मध्यपश्चिम पृतना रुपन्देहीमा २५० जना सैन्य र १० जना …

Read More »

पूर्वप्रधान पाण्डेयको घरमा आगजनी

कपिलवस्तु । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका युवा नेता दिपेन्द्र कुमार चौधरी (राजाबाबु)को हत्या घटनाबाट आक्रोशीत नागरिकले शनिवार दिउसो ४ः१५ वजे लवनीका पूर्वप्रधानपञ्च रमाकान्त पाण्डेयको घरमा आगजनी गरिदिएका छन् । मृतक चौधरीका समर्थक एवं आफन्तजनले प्रधानपञ्चका छोराले हत्या गरेको आरोप लगाउदैं हत्यारा कार्वाहीको माग राख्दै उनको घर, एक ट्याक्टर र कम्वाईन …

Read More »

स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

कपिलवस्तु । अज्ञात हतियारधारीद्धारा शुक्रवार राती कपिलवस्तु शुद्धोधन गाउँपालिका ४ मोतिभारी निवासी ३० वर्षीय युवा नेता दिपेन्द्र कुमार चौधरीमाथि लबनी–सिवलवा सड्क खण्डमा गोली प्रहार भएको छ । दाया कन्चेटमा गोली लागेर घाईते भएका उनीको भैरहवा मेडिकल कलेजमा उपचार गर्न ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारीदिए …

Read More »

मेरो भन्दा सरकारको विरोध गर : देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यकर्तामाझ मेरो भन्दा सरकारको विरोध गर्न आग्रह गरेका छन् ।

Read More »

लुम्विनीबाट विश्व शान्तिको कामना १३ देसका भिक्षुद्धारा सामुहिक पाठ

कृष्णप्रसाद ढकाल भैंरहवा । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा १३ देसका भिक्षुहरुले सामुहीक रुपमा एकैसाथ त्रिपिटक बाचन गरेका छन् । विश्व जगतमा शान्ति एवं सदभावको कामनासंगै लुम्विनी क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले नेपाल लुम्विनीमा पहिलो पटक एतिहासीक रुपमा त्रिपिटक वाचनको कार्यक्रम सुरु गरिएको छ । अखिल नेपाल भिक्षु …

Read More »