Breaking News
Home / शिक्षा

शिक्षा

Instant Education news, updates and education related articles 24/7 at your finger tips.

लकडाउनमा विद्यार्थी भर्नाको योजना तयार

provience-5-building

भैरहवा । लकडाउन लम्वीदै गएपछि प्रदेस ५ सरकारले प्रदेस स्तरीय ऋयखष्मभ(ज्ञढ को शिक्षा तयारी तथा प्रतिकार्य योजनाको तयारी गरेको छ ।विद्यार्थीहरुलाई स्वअध्ययनका लागि आकर्षीत गर्दै शैक्षिक एप निर्माणको कार्य पनि थालिएको प्रदेस ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।

Read More »

आकस्मीक रुपमा एसईई परीक्षा स्थगीत

सरकारले भोलिदेखि लिने भनेको माध्यमिक शिक्षा परीक्षा (एसईई) एव विश्व विद्यालयको सवै तह र फेक्लटीको परिक्षा कोरोना भाईरसको हल्ला एवं प्रभावसगै ततकालका लागि स्थगित गरेको छ।

Read More »

पन्तको राजिनामा स्विकृत : वस्यालले पाए अध्यक्ष

लुम्बिनीमा सम्पन्न बैठकले व्यवसायीका व्यवसायजन्य सीप र दक्षता अभिबृद्धि सम्वन्धी अभियान चलाउने, आसन्न शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तकहरुको उपलब्धताको लागि पहल गर्ने, महासंघमा आबद्ध जिल्ला शाखाहरु तथा प्रदेशहरुको साधारणसभा पौष १५ देखि पौष मसान्तसम्म सम्पन्न गर्ने र माघ २४ र २५ मा केन्द्रीय साधारणसभा तनहु जिल्लामा गर्ने निर्णय गरेको छ।  

Read More »

विद्यार्थीको आन्दोलन स्थगीत : विद्यार्थी र मेडिकल कलेज प्रशासनबीच छ बुँदे सहमति

भैरहवा। अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच शनिवार राती छ बुँदे सहमति भएको छ। शैक्षिक बर्ष २०७५।०७६मा शुल्क तिरेका विद्यार्थीहरुले उक्त रकम त्रिवि रजिष्टेशन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क रकम कटौती गरी बाँकी रकम दोस्रो किस्तामा समायोजन गर्ने सहमती गरेका …

Read More »

मेडिकल कलेजका विद्यार्थीहरुद्वारा परीक्षा बहिस्कार

शुल्क फिर्ता नहुदासम्म नियमीततर्फ प्रथम वर्षको सवै फेक्लटीको परीक्षा वहिस्कार गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन्। अन्य तह सिनियरहरुको परीक्षालाई भन्ने बाधा नपुराउने वहिस्कार नगर्ने विद्यार्थीले बताएका छन्।

Read More »

मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा

यूनिभर्सल, गण्डकी, चितवन र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले विद्यार्थीहरुबाट अवैधानिक रूपमा पैसा लिएकोले सो रकम फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन्।

Read More »

पञ्चमूलमा बाल उद्यान र ईन्टरनेट उदघाटन

स्याङजा। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ एवं संविधानसभाका पूर्व सदस्य प्राध्यापक डा. गणेशमान गुरुङको विशेष सक्रियतामा स्याङजाको पञ्चमूलमा बाल उद्यान एवं ईन्टटरनेट सेवा उपलव्ध भएको छ। सचिव एवं पूर्व सभासद गुरुङद्वयले आफैं अध्ययन गरेको आँधिखोला गाउपालिका पंचमुलस्थित श्री त्रि. सहिद नमूना मा.वि.मा सो सेवा पुराएका …

Read More »

हेरौ एसइईको नतिजा

एसईई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट वा नेपाल टेलिकमको मोबाइल, टेलीफोन र एनसेलबाट पनि थाहा पाउन सकिने । जस्तै एसइई स्पेस सिम्बोल नम्बर (see.ntc.net.np) टाइप गरी १६००मा सन्देश पठाएर थाहा पाउन सकिन्छ ।

Read More »

नेपालको ईकोनोमिक आउट लुक…

आउट लुक पुस्तकमा समावेस गरिएका तथ्याड्हरु महत्वपुर्ण भएको हुदा केन्द्रीय तथा प्रदेश सरकारले निश्पक्षय र प्रभावकारी ढड्डवाट अनुसरण गर्नुपर्ने

Read More »