Breaking News
Home / जीवनशैली/स्वास्थ

जीवनशैली/स्वास्थ

News, updates and activities of 24/7 trending lifestyle, 24/7 at your fingertips.

मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

कपिलवस्तु। संघिय सरकारले अस्ती बजेट बाडफाड गर्दा बर्दिया र कपिलवस्तु जिल्लालाई छुटाएपछि कपिलवस्तुवासीले सरकारले विभेद गरेको गुनासो गर्दै सरकारको विरोध जनाएका थिए। कोभीड १९को महामारी झेली रहेको कपिलवस्तु अस्पताललाई बजेट नछुटाएकोमा साझा प्रयास अभियानले सरकारलाई ध्यानाकर्षण गराई ज्ञापनपत्र समेत पठाएको थियो। हेर्नुहोस् कुन अस्पताललाई कति रकम ? (रकम विनियोजन पत्रको …

Read More »

छुट्टिमा यात्रा विचार गर्दै? COVID-19 बाट आफूलाई बचाउन सावधानी अपनाउनुहोस्।

के कोरोनाभाइरस रोग COVID-19 महामारीको समयमा छुट्टिहरूको लागि घर जाँदै हुनुहुन्छ, छुट्टिमा यात्रा विचार गर्दै हुनुहुन्छ? यात्रा विकल्पहरू र कसरी आफूलाई सुरक्षित गर्ने बारेमा तथ्यहरू प्राप्त गर्नुहोस्।

Read More »

रुपन्देहीमा कोरोनाबाट ४ जनाको मृत्यु : लकडाउन एकसाता थपीयो

कोरोना विशेष अस्पतालको आईसीयु वेडमा १४ जना बिरामीको उपचार। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एकसाता लकडाउन थप गरी जिल्लाभरी भदौं १४ गते राती १२ वजेसम्मका कडाईकासाथ लागु गर्ने घोषणा

Read More »

बुटवल कोरोना अस्पतालका २ पुरुषको मृत्यु

कोरानाको लक्षण देखापरेपछि कोरोना अस्पतालमा भर्ना भएका मृतक दुवैजना पुरुष कपिलवस्तुबाट रिफर भई उपचार गर्न बुटवल आएका बिरामी हुन। अस्पतालको भेन्टिलेटरमा राखी उपचार गर्ने क्रममा दुवैजनाको मृत्यु...

Read More »

बुटवलमा २ जना कोरोना संक्रमित फरार

शनिवार दिउसोदेखिनै सम्पर्कविहिन भएका कोरोना भाइरस पोजेटिभ दुईजना पुरुषको स्थानिय समुदाय एवं प्रहरीले समेत व्यापक रुपमा खोजी राखेका छन्। उनीहरुको यात्रा विवरण र क्न्ट्रयाक्ट ट्रेसिङको काममा समस्या...

Read More »

गुल्मीमा कोरोनाबाट ३ पुरुषको मृत्यु

गुल्मीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। यसअघि धुर्कोट गाऊपालिका वडा नं. ४ का ३६ वर्षीय पुरुषको तम्घास जिल्ला अस्पतालमा उपचारका क्रममा जेठ १३ गते र त्यसअघि गुल्मीमा शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। 

Read More »

रुखमा झुडीएका व्यक्तिमा कोरोना

लामोसमयसम्म प्रयोगशालाको रिपोट नआएको र क्वारेन्टाईनमा खानापान राम्रो नभएको, हेय एवं विभेद गरेका कारण वि.कले मानसिक तनावमा ज्यान गुमाएको आंशका

Read More »

गुल्मीमा कोरोना संक्रमीत दोस्रो व्यक्तिको मृत्यु

अहिलेसम्म प्रदेस ५ मा बाँके, गुल्मी, पाल्पा र नवलपरासी जिल्लामा कोरोनाबाट ५ जनाको ज्यान गुमाएका छन्। प्रदेसका १२ वटै जिल्लाहरुमा कोरोना संक्रमीत विरामी फेला परेका छन्। आईतवार विहानसम्म प्रदेसभरमा पीसिआर जाचमा एकहजार ५ सय १९ जनामा कोरोनाको संक्रमण देखिएको छ। आरडिटी जाँचमा तीनहजार ६ सय ४२ जना पोजेटिभ देखिए

Read More »

मृतक पुरुषमा कोरोना

भारतबाट आउदा ठिकै देखिएको र एकरात क्वारेन्टाईनमा बसेको उनीलाई स्वास्थ्यमा समस्या आउन थालेपछि मिसन अस्पतालको आईसोलेसमा लगेर राखेकोमा २० गते मृत्यु

Read More »