Breaking News
Home / जीवनशैली/स्वास्थ / कला/साहित्य

कला/साहित्य

News, updates and activities of all the time 24/7 entertrainment, 24/7 at your fingertips.

अर्पण सार्वजनिक 

ओएसनेपाल मिडिया प्रालि को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको “ओएसनेपाल म्युजिक अवार्ड-२०७६” को तेस्रो संस्करण विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उत्कृष्ट पाँचको प्रमाणपत्र बितरण गर्नुका साथै ओएसनेपालको प्रस्तुति, कवि, गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन ”अमर” को रचनामा रहेको …

Read More »

लुम्विनीमा एतिहासीक रुमिन्देही मेला शुरु

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा एतिहासीक रुपमा संचालन हुदैं आएको रुमिन्देही माई चैत्रपुर्णिमा मेला यसपाली पनि भव्य र सभ्यढंगले संचालन...

Read More »

अशोक दर्जीकै शैलीमा आए विक्रम (हेर्नुहोस् भिडियो)

विक्रम लावती

  झापाको दमकका सडकमा गीत गाउँदै हिँड्ने बालक अशोक दर्जी यतिबेला चर्चित बालगायक बनेका छन् । उनलै शैलीमा उनकै गृह नगरका एक जना बालक प्रस्तुत भएका छन् । उनले अशोक दर्जीजस्तै सडकमा गीत आएर पैसा माग्ने गरेका छन् । दमकमा काकाको घरमा बस्दै आएका ११ बर्षे बालक विक्रम लावती प्रस्तुत …

Read More »

मन्त्री लिलाबाट लुम्विनी महोत्सवको समापन गरिदैंं

भैरहवामा ११ दिनदेखि जारी लुम्विनी महोत्सवमा करिव १० करोडको कारोवार र दुईलाख दर्सकद्धारा अवलोकन गरेको आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ मेला सचिवालयको दावी ।

Read More »

लुम्बिनी महोत्सवमा हस्तकला आर्कषण

लुम्बिनी राष्ट्रिय महोत्सवमा हस्तकलासंगै घरेलु कच्चा पदार्थ सिस्नो (अल्लो)बाट बनाईएका विभिन्न उपयोगी वस्तुहरु दर्सकले विशेष अभिरुची पुर्वक अवलोकन गरी खरिद गर्ने गरेका छन् । कुशन, गुडिया, चुरा, पोते, फूल, माला, झोला बनाउने तालिम, बुटिक तालिम, फेशन डिजाइन तालिम, हाउस वायेरिङ, मोबाइल रिपेयरिङ, प्लम्बिङ तालिमसंगै प्रचारप्रसार र सचेतना जगाउनेकाम भईरहेको छ । 

Read More »

महोत्सवमा कारोवार र दर्सक बढ्दैं

लुम्विनी महोत्सवमा एकसातामा मायादेवी पेभिलियनभित्र र वाहिरका दुईसय ७५वटा स्टलबाट ८ करोडको कारोवार भएको छ भने नेपाल–भारतका ५० हजारबढी दर्सकले अवलोकन गरेका आयोजकले जानकारीदिएको छन् ।

Read More »

लुम्विनी महोत्सवमा दर्शकको घुइचो

लुम्बिनी राष्ट्रिय महोत्सवको कुस्ती दंगलमा दर्शक झुम्मीएका छन् । अर्कोतिर मेला स्टलहरुमा सामानहरु छान्न र किन्न दर्सकहरु रौमगिएका देखिन्थे । दोहोरी गायन, हास्यव्यङग कलाकार पुर्खे बा र डिजेमा पनि रमाए दर्सक ।

Read More »