Breaking News
Home / जीवनशैली/स्वास्थ (page 5)

जीवनशैली/स्वास्थ

News, updates and activities of 24/7 trending lifestyle, 24/7 at your fingertips.

सिद्धार्थनगरमा पाँच हजार बिरुवा लगाइदैं

‘विमानस्थल रोडको दायाँवायाँ नगरपालिकाले वृक्षारोपण, ओहोरदोहोर गर्ने पर्यटक र नगरबासीलाई थप आनन्दित गराउने...

Read More »

मन्त्रीले सुनको हलोले खेत जोते !

महाराजा शुद्धोधनको पालामादेखि नै राजाले सुनको हलोले खेत जोतेर मनसुन सिजनको पहिलो खेती धान रोप्ने प्रचलन, म्यानमारको राजदरवारमा शुद्धोदनले राजकीय शैलीमा हलो जोतेको तस्विर अझै भुण्डयाएर राखिएकोछ ।

Read More »

खुल्ला रक्तदान कार्यक्रममा उत्साह

आजसम्म बैज्ञानिकहरुले हरेक अंगप्रत्यंग बनाउन तथा ट्रान्सफर गर्न सफल भएपनि रगतको आविस्कार गर्न सकेका छैनन । रक्तदान जीवन दान !

Read More »

लुम्विनीमा एतिहासीक रुमिन्देही मेला शुरु

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा एतिहासीक रुपमा संचालन हुदैं आएको रुमिन्देही माई चैत्रपुर्णिमा मेला यसपाली पनि भव्य र सभ्यढंगले संचालन...

Read More »

भिटामिन खाने अवसर जुरयो

अभियान सफल बनाउन नेपालका ७५३ वटैं पालिकाहरुका प्रत्येक वडाका खोप केन्द्रहरुमा शुक्रबार र शनिबार घरदैलो अभियान मार्फत सवै बालवालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने कार्यक्रम...

Read More »

सरकारी बाल सुधार गृहबाटै ६ जना वालक वेपता

सरकारको संरक्षणमा सुधार गृहमा रहेका विभिन्न जिल्लाका १७ वर्षमुनीका ६ जना वालकहरु सुधार गृहबाट फरार भई वेपता भएका छन् । सुधार गृहमा कुल ७२ जना कैदी वन्दी रहेकोमा ६ जना फरार भएसंगै अहिले...

Read More »

अशोक दर्जीकै शैलीमा आए विक्रम (हेर्नुहोस् भिडियो)

विक्रम लावती

  झापाको दमकका सडकमा गीत गाउँदै हिँड्ने बालक अशोक दर्जी यतिबेला चर्चित बालगायक बनेका छन् । उनलै शैलीमा उनकै गृह नगरका एक जना बालक प्रस्तुत भएका छन् । उनले अशोक दर्जीजस्तै सडकमा गीत आएर पैसा माग्ने गरेका छन् । दमकमा काकाको घरमा बस्दै आएका ११ बर्षे बालक विक्रम लावती प्रस्तुत …

Read More »

कोरीयाले १० हजार नेपालीलाई भिसा दिने !

कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको मुल्याङकन गर्दै थप १० हजार नेपाली कामदार भित्र्याउने सोचमा पुगेको छ । जसका लागि फागुनमा ईपिएसको परिक्षा आवेदनको सूचना प्रकाशन गर्ने र चैतमा अनलाईन मार्फत आवेदन भर्ने समय तोकिनेछ । आवेदकहरुको जेठको अन्तिम वा असारको पहिलो हप्ता परीक्षा सञ्चालन गर्ने व्यवस्था एवं तयारीको समयतालिका बनाउने सोचमा अधिकारीहरु लागेका छन् ।

Read More »

जेहेन्दार एवं गरिव विद्यार्थीलाई सुईटर

सहयोगी एवं समाजसेवी मनभएका महानुभावहरुका लागि विद्यालयका अतिरिक्त कपिलवस्तु वाल गृह तौलिहवा, सिद्धार्थ वालगृह भैरहवा लुम्विनी रोड, सत्यसाई वृद्धाश्रम भैरहवा, शान्ति वालगृह रुपन्देहीमा पनि सहयोग गर्ने ठाऊ एवं अवसरहरु रहेका छन् ।

Read More »

चर्पीमा शौच गर्न ११ वर्ष लाग्यो !

प्रदेस एवं राज्यभरमा अन्य जिल्लाभन्दा रुपन्देही स्वास्थ्य, शिक्षा, उद्योग व्यापार, कृषि, पर्यटन एवं जनचेतनास्तरमा अग्रणी ठानिए पनि खुला दिसा मुक्त क्षेत्रमा भने नेपाल राज्यका ७७ जिल्लामध्ये पछाडी ६१ औं र प्रदेसमा अन्तिम नजिक ११ औं सूचीमा परेको छ ।

Read More »