Breaking News
Home / जीवनशैली/स्वास्थ (page 7)

जीवनशैली/स्वास्थ

News, updates and activities of 24/7 trending lifestyle, 24/7 at your fingertips.

यसरी मिल्छ पारिवारीक मिलनबाट सुखी संसार

रविन्द्र गुप्ता  भैरहवा । “संस्कार र संस्कृति नै राष्ट्रका प्राण हुन” भन्ने नाराका साथ हिन्दु स्वयंसेवक संघ नेपालद्वारा भैरहवामा परिवार मिलन कार्यक्रम गरिएको छ । हिन्दु संस्कृतिको संरक्षणका साथै बालबालिकाहरुलाई संस्कारको बारेमा जानकारी दिने र परिवारहरुको सामुहिक भेटघाट एवं मिलन गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको शिक्षा तथा संस्कृतिका अनुरागी एवं …

Read More »

लुम्विनीवासीको निःशुल्क दाँत मुख परीक्षण

लुम्विनी । गौतम बुद्धको जन्मस्थल लुम्विनी सास्कृतीक नगरपालिकामा भैरहवाको सिटी डेण्टल केयर सेन्टरले निःशुल्क दाँत तथा मुखको चेकजाँच शिविर चलाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित खुनगाईमा संचालन गरिएको उक्त शिविरबाट प्रत्यक्ष रुपमा २०० वढी विरामीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । शिविर बुद्ध आदर्श मा.वि.मा संचालन भएको थियो …

Read More »

मधेशकी नारी पुरुषसंगै हलो जोतेर हेगा लगाउदैं (फोटो फिचर)

मधेशकी नारी पुरुषसंगै हलो जोतेर हेगा लगाउदैं : रुपन्देहीे मर्चवार सेमराका किसान परिवार धान काटेको बाँझोमा गहुँ छरेर खेत समाउदैं। फोटो : हृदयराम गुप्ता। 247 समाचार डट कम

Read More »

फेरि १० जना नेपालीको मृत्यु

काठमाण्डौं । अफगानिस्तानको कावुलमा फेरि १० जना नेपाली मुत्यु भएको छ । यसपूर्व दुईवर्ष अघिपनि काबुलको एक आक्रमणमा १२ जना नेपालीले ज्यान गुमाएका थिए । घटना तालिवानी लडाकुले गराएको बताईन्छ । ब्रिटिश सुरक्षा कम्पनीको कार्यालयमा बुधवार आक्रमण भएको थियो । उक्त घटनामा ११ नेपाली र पाचजना विदेसी घाईते भएकामध्ये चार …

Read More »

एपीएफ महिला खेलाडी ट्राईब्रेकरबाट विजयी

काठमाडौं । ससंस्त्र प्रहरी नेपालको एपीएफ कल्वले नेपाली सेनाको प्रधानसेनापति महिला फूटवल च्यापन्सीप लगातार चारपटक जित्न सफल भएको छ । बुधवार सेनाको भद्रकाली खेल मैदानमा संचालन भएको फाइनल खेलमा एपीएफका महिला खेलाडीले आयोजक त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ गोलको अन्तरले विजयी भई तीनलाख पुरस्कार हात पारेका छन् । विगत चारवर्षदेखि …

Read More »

मिस वल्ड प्रतिस्पर्धी नेपाली चेलीको अनुरोध

२०१८ मिसओर्ल्ड चीन मा जारि रहदा नेपालको तर्फ बाट प्रतिस्पर्धा गरिरहिकी सृंखला खतिवडा उपाधिका लागि दाबेदार देखिएकी छन्। ३० फाइनालिस्ट मध्ये १५ जना विविन्न विधाबाट छानिने मा सृंखला मल्टिमिडिया र ब्युटी विथ पर्पोस मा दाबेदार देखिएकी छिन । मल्टिमिडिया अवार्ड को लागि भोटिंग जारि छ र आयोजक ले २ दिन को म्याद …

Read More »

भक्तजनले बल्ल पाए मुल मन्दिरमा प्रवेश

गोरखा । नेपालमा ३ वर्षपहिले आएको विनासकारी महाभुकम्पबाट क्षतिपुगेको गोरखास्थित प्रसिद्ध मनकामना मन्दिर पुननिर्माणको कार्य सम्पन्न गरेसंगै भक्तजनलाई प्रवेश दिईएको छ । मन्दिर पुरानै प्यागोडा शैलीमा पुननिर्माण गरिएको छ। मन्दिर पुननिर्माणमा करिव १४ करोड रुपैया लागेको र करिव १८ किलो सुन खर्च भएको मन्दिर जीर्णोद्धार समितीले जनाएको छ । जसमा …

Read More »

तिलोत्तमा महोत्सव सुरु

भैरहवा । ‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ रुपन्देहीको तिलोत्तमा महोत्सव सुरु भएको छ । प्रदेस ५का मुख्यमन्त्री शंकर पोख्रेलले विहिवार तिलोत्तमा औद्योगीक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उदघाटन गरेका छन् । संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले मेलामा आकर्षक …

Read More »