Breaking News
Home / राजनीति

राजनीति

Political news, views and article at your fingertips 24/7.

मुख्यमन्त्री पोख्रेल विरुद्ध अविश्वास !

जनता समाजवादी ठाकुरपक्षका ३ जना र माओवादी केन्द्रका २ जनालाई पार्टीले कार्वाही गरेपछि सासंद पद गुमाएका छन भने २ जनाले राजिनामा... मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव राखी नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन्।

Read More »

लुम्बिनी प्रदेशका तीन मन्त्री कार्वाहीमा, मन्त्रीको सांसद पद गुम्यो

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीले आफ्नो सांसद पद गुमाएका छन्। जनता समाजवादी पार्टी (जसपा)को सिफारीशमा लुम्विनी प्रदेशसभा सचिवालयले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई सासंद पदबाट हटाएको छ। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्वारा हस्ताक्षरित सूचना प्रदेससभाको बैंठक नबसेका कारण सभामुखको निर्देशन अनुसार प्रदेश सभाको सूचना पाटीमा टाँसीएको …

Read More »

अपवित्र गठवन्धन सरकार भन्दा चुनावमा जाऔं : अध्यक्ष थापा

जनताले काँग्रेसलाई सरकारमा जाने म्यानडेट दिएका छैनन। यसपाली जनताले काँग्रेसलाई प्रतिपक्ष बनाएर पठाएका हुन। र अर्कोतर्फ जनताले काँग्रेसलाई नेकपा फूटाऊ र अपवित्र गठवन्धन गरेर सरकारमा जान भनेका छैनन। पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले अगाडी भने...

Read More »

अदालतले जुलुस हेरेर निर्णय नगर्न र आयोग चुनाव गराउन तयार हुन  सभापति देउवाको आग्रह

आयोगले अझसम्म किन निर्वाचनको कार्यक्रमहरु सार्वजनिक गर्दैन ? सुर्य चिन्हको झगडामा किन अल्झीन्छ?’ ‘एउटै चिन्ह दुईटा पार्टीलाई दिन मिल्दैन, विवाद देखिएपछि सुर्य चिन्ह कसैलाई नदिई अरु नै चिन्ह दिए भै हाल्यो नि।’ उनले भने। ‘निर्वाचन आयोगले अदालतको निर्णय पर्खने होईन, राजनैतिक दलहरुलाई बोलाएर चुनाव चिन्ह दिने र निर्वाचनको कार्यक्रम अगाडी बढाउने हो। चुनाव गराउने हो।’

Read More »

देउवा भैंरहवामा, गगन चितवनमा, प्रवक्ता ललितपुरमा गर्जदै

काँग्रेसले सोमवार देसभर प्रर्दशन गर्दै  भैरहवा। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा सोमबार पुनः देशभर ७७ वटैं जिल्लामा प्रदर्शन र जनसभाको तयारी गरेको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधीसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको काँग्रेस, नेकपा भित्रैको प्रचण्ड–माधव समूह, …

Read More »

प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको १२ बुदे आन्दोलनको कार्यक्रम घोषणा

केपी ओलीको प्रतिगमन कार्यशैली, देसमा वढ्दो महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने

Read More »

सरकारको विरोध गाऊसम्मै पुग्यो (फोटो फिचर समेत)

मुलुकको संकटको हरेक घडीमा काँग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई मुटुमा राखेर आमनागरिकको भावनालाई आत्मसात गर्दै हरेक क्रान्तिमा अगाडी...

Read More »

अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध प्रदेसभर विरोध

भैरहवा। नेकपा पार्टीभित्रको किचलोले रुष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा प्रतिनिधीसभा विघटनको गरेको असंवैधानिक कदमका विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन जारी राखेको छ। संसद विघटन भएदेखि नै नेपाली काँग्रेसले चरणबद्ध रुपमा विभिन्न कार्यक्रमहरु गरी विरोध एवं जनप्रर्दशन गरेको छ। यसैविच काँग्रेस शनिवार देशभरका प्रदेसका ३३० वटा निर्वाचन क्षेत्रहरुमा विशेष कार्यक्रम …

Read More »

ओलीले चुनावको वहाना–वाजी गर्दै लोकतन्त्र र संघियता पतन गर्ने : उपेन्द्र यादव

ज्ञानेन्द्रले संविधान कु गर्दा सत्ता गुमाउन पुगी दुर्गतीमा छन्। त्यही अवस्था ओलीले खेप्नु पर्ने अवस्था आउने...

Read More »
provience-5-building

सांसदले भने सरकारले नै कोरोना फैलायो

भैंरहवा । सरकार संवेदनशिल नहुदा र व्यवस्थापनको कमजोरीका कारण कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिन पुगेको प्र्रदेस ५का सांसदहरुले चिन्ता जाहेर गरेका छन् ।

Read More »