Breaking News
Home / राजनीति (page 2)

राजनीति

Political news, views and article at your fingertips 24/7.

गठबन्धनले छिट्टै साझा उम्मेदवार घोषणा गर्ने

प्रतिगमनलाई पराजित गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षा गर्दै शान्ति, विकास र समृद्धीको लागि गठबन्धनको विकल्प नरहेको

Read More »

एमालेलाई हार्ने छुट छैन

आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई हार्ने छुट नभए। व्यक्तिले नभइ पार्टीले जित्नुपर्छ। उम्मेदवार हुने आकांक्षा, इच्छा राख्नु स्वभाविक हो, तर व्यक्ति नभइ पार्टीले जित्नुपर्छ।

Read More »

रुपन्देहीमा गठबन्धनले साझा उम्मेदवार खडा गर्ने !

आसन्न स्थानिय तहको निर्वाचनमा सत्तारुढ पाँच दलले गठवन्धनभित्र सम्मानजनक रुपमा सिट बाडफाड गर्दै संयुक्त रुपमा साझा उम्मेदवार खडा गर्न रुपन्देही जिल्लाका नेताहरु गंभीर छलफलमा जुटेका छन्। संयुक्त बैंठकले रुपन्देही जिल्लाका सवै १६ वटै स्थानीय तहमा संयन्त्रण निर्माण गरी गठबन्धनलाई मजबुुद बनाउदैं सम्मानजनक ढंगले साझा उम्मेदवार खडा गर्ने सहमतीको प्रयास थालेका छन्।

Read More »

स्विज बैंकमा मुख्य नेताकै अवैध ७० अर्व रकम जम्मा !

‘राजालाई दोष दिनेहरुले नै भ्रष्टाचार र अवैध कार्य गरी स्विज बैंकमा ७० अर्व पैसा जम्मा गरेर देसलाई खोक्रो पारेका छन्।’

Read More »

चुनावका निम्ती सरकारले जुनसुकै कदम चाल्छ : गृहमन्त्री खाण

चुनावप्रति कसैले पनि आशंका नगरौ, चुनावी वातावरण सहज बनाउन सवै दलका नेता कार्यकर्ता, नागरिक समाजका अगुवा एवं अधिकारकर्मीहरु एकजुट भएर मतदातालाई सहभागी गराउ...

Read More »

लुम्बिनीमा पूर्वराज्यमन्त्री कडा प्रतिस्पर्धामा

सबै अट्ने कांग्रेस, सबैको साझा कांग्रेस र कम्युनिष्टहरुसंग जुध्न सक्ने सार्थक कांग्रेस बन्नेमा आशावादी रहेको, यो गुट र उपगुट महाधिवेशनसम्म मात्रै रहने चुनाव पछि सवै मिल्ने, यतिवेलाको गुटले पार्टीमा कुनै प्रकारको दिर्घकालिन असर नपार्ने र यो पार्टीभित्रको अन्तर्संघर्ष मात्रै भएको मतदाता एवं उम्मेदवार

Read More »

मुख्यमन्त्री पोख्रेल विरुद्ध अविश्वास !

जनता समाजवादी ठाकुरपक्षका ३ जना र माओवादी केन्द्रका २ जनालाई पार्टीले कार्वाही गरेपछि सासंद पद गुमाएका छन भने २ जनाले राजिनामा... मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव राखी नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन्।

Read More »

लुम्बिनी प्रदेशका तीन मन्त्री कार्वाहीमा, मन्त्रीको सांसद पद गुम्यो

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीले आफ्नो सांसद पद गुमाएका छन्। जनता समाजवादी पार्टी (जसपा)को सिफारीशमा लुम्विनी प्रदेशसभा सचिवालयले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई सासंद पदबाट हटाएको छ। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्वारा हस्ताक्षरित सूचना प्रदेससभाको बैंठक नबसेका कारण सभामुखको निर्देशन अनुसार प्रदेश सभाको सूचना पाटीमा टाँसीएको …

Read More »

अपवित्र गठवन्धन सरकार भन्दा चुनावमा जाऔं : अध्यक्ष थापा

जनताले काँग्रेसलाई सरकारमा जाने म्यानडेट दिएका छैनन। यसपाली जनताले काँग्रेसलाई प्रतिपक्ष बनाएर पठाएका हुन। र अर्कोतर्फ जनताले काँग्रेसलाई नेकपा फूटाऊ र अपवित्र गठवन्धन गरेर सरकारमा जान भनेका छैनन। पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले अगाडी भने...

Read More »

अदालतले जुलुस हेरेर निर्णय नगर्न र आयोग चुनाव गराउन तयार हुन  सभापति देउवाको आग्रह

आयोगले अझसम्म किन निर्वाचनको कार्यक्रमहरु सार्वजनिक गर्दैन ? सुर्य चिन्हको झगडामा किन अल्झीन्छ?’ ‘एउटै चिन्ह दुईटा पार्टीलाई दिन मिल्दैन, विवाद देखिएपछि सुर्य चिन्ह कसैलाई नदिई अरु नै चिन्ह दिए भै हाल्यो नि।’ उनले भने। ‘निर्वाचन आयोगले अदालतको निर्णय पर्खने होईन, राजनैतिक दलहरुलाई बोलाएर चुनाव चिन्ह दिने र निर्वाचनको कार्यक्रम अगाडी बढाउने हो। चुनाव गराउने हो।’

Read More »

देउवा भैंरहवामा, गगन चितवनमा, प्रवक्ता ललितपुरमा गर्जदै

काँग्रेसले सोमवार देसभर प्रर्दशन गर्दै  भैरहवा। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा सोमबार पुनः देशभर ७७ वटैं जिल्लामा प्रदर्शन र जनसभाको तयारी गरेको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधीसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको काँग्रेस, नेकपा भित्रैको प्रचण्ड–माधव समूह, …

Read More »

प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको १२ बुदे आन्दोलनको कार्यक्रम घोषणा

केपी ओलीको प्रतिगमन कार्यशैली, देसमा वढ्दो महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने

Read More »