Breaking News
Home / राजनीति (page 5)

राजनीति

Political news, views and article at your fingertips 24/7.

गुटवन्दी त्यागेर अविलम्व चुनावमा जाउ

पार्टीको नर्सरीका रुपमा रहेको महिला संघ, नेवि संघ, तरुण दल, ट्रेड युनियन काँग्रेस, प्राध्यापक संघ, श्रमीक संघलगायत विभिन्न शुभेच्छुक संघसंगठनहरुलाई गुटवन्दीका रुपमा परिचालन गर्नखोजी समयमै नया नेतृत्व चयन नगर्दा आज दुस्परिणाम भोग्नु परेको औल्याउदैं बुद्धिजिवीहरुले उक्त गल्ती नदोराई ततकालै लोकतान्त्रिक विधीबाट नया समिती चयन गरी अगाडी बढ्न आग्रह

Read More »

युवा जगतले फेसबुकभन्दा राजनीति बुझौं

भविष्यमा राजनीतिको बागडोर सम्हाल्ने हालका बालापनको चञ्चलतामा रमाइरहेकाहरुले नै हो। देशको मेरुदण्डलाई अझ बलियो बनाउने जिम्मा यिनी युवाहरूले नै हो। युवा जोशिलो उमेर हो। तर्कशिल समय हो। जिज्ञासु र दोधारपुर्ण उमेर हो। युवाहरूलाई कुलतमा फस्नबाट जोगाउन, जिम्मेदारीताको महसुस गराउन, देश प्रति बफादार गराउनका लागि पनि उनीहरूमा राजनैतिक चेतनाको विकास गराउनु जरुरी छ।

Read More »

कम्युनिष्ट सरकार आयो भने बोल्न पनि पाईदैन भन्दा मजाक गरी उडाइयो : देउवा

‘मैले पहिलै चुनावका समयमा बोलेको थिए, कम्युनिष्ट सरकार आयो भने बोल्न पनि पाईदैन, त्यतिबेला मजाक गरी उडाइयो ।’ अहिले कम्युनिष्ट सरकारले नागरिकको मौलिक हकमाथिको अधिकार एवं प्रजातन्त्रका मुल्य र मान्यताहरुलाई वेवास्ता गरी ऐन कानुनहरु ल्याउने काम गरिरहेको...

Read More »

जनता पार्टीका महासचिवको मोटरसाईकल नियन्त्रणमा

‘म पार्टीको महासचिव जस्तो मान्छेलाई त आजै प्रहरीले दुव्र्यवहार गरेको छ। व्लु बुक देखाउदा देखाउदैं पनि नियम कानुन विपरीत प्रहरीले मेरो मोटर साईकल खोसेर लगेको...

Read More »

प्रदेश ५ मा सोमबार सार्वजनिक बिदा

बुटवल। प्रदेश ५ सरकारले ईस्लामहरुको महान पर्व बकरईदको अवसरमा सोमबार प्रदेसका १२ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गतवर्षपनि प्रदेस सरकारले बकरईदमा सार्वजनिक विदा दिएको थियो। संघीय सरकारले तोके बाहेक प्रदेश ५ सरकारले बकर इदमा एक दिन, माघी पर्वमा र प्रदेश स्थापना दिवस फागुन ३ गते विदा दिर्ने …

Read More »

कपिलवस्तु र दाङका दुई अध्यक्षको गाडीमा आगजनी

यसैविच विप्लव पार्टीका कार्यकर्ताहरुको गतिविधिप्रति प्रदेश ५ का जनप्रतिनिधि त्रसित बनेका छन्। उक्त पार्टीले प्रदेश ५ को दाङ र कपिलवस्तुमा एकैसाथ एकैसमयमा जनप्रतिनिधि सवार गाडी जलाएर क्षति पुराएपछि त्रासित वनेका हुन।

Read More »

कपिलवस्तुमा फेरी अर्का नेतामाथि गोली प्रहार

यसपहिला दीपेन्द्र चौधरी उर्फ राजाबाबु माथि गोली प्रहार गरी हत्या भएको थियो। अहिले दीपेन्द्र चौधरी उर्फ राजाबाबु माथि गोली प्रहार गरी हत्या भएको थियो।

Read More »

प्रदेसको विकासमा विपल्व बाधक छैन : मुख्यमन्त्री पोख्रेल

विपल्वको गृह जिल्ला यसै प्रदेसभित्रको कपिलवस्तु हो। उसले प्रदेस ५ लाई नै मुख्य आधार र सुरक्षा सेल्टर बनाएर आफनो गतिविधीहरु अगाडी बढाईरहेको छ।

Read More »

कपिलवस्तुमा ८ जना हत्याका फरार अभियुक्त सार्वजनिक

प्रहरीको मोष्ट वान्टेट सूचिका नसिमले माओवादीका ४ जना कार्यकर्ता, गाविस सचिव राममिलन गुप्ता, सर्वसाधारण महिला र बालक समेत ८ जनाको हत्याको अभियोग छ। केहि घटनाहरु प्रत्यक्ष र केहि योजनाकार एवं केहि अन्य अभियुक्तहरुसंग जोडिएर आएको प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारीदिनुभयो।

Read More »

भारतीय राजदुुत पुुरीले सरपराईज दिदै प्रदेस ५ को कपिलवस्तु, रुपन्देही र नवलपरासीका घर–घरमा दौडधुप गरे

राजदूत पुरीले राजनीतिक नभई आफनो नितान्त व्यक्तिगत पारिवारीक भ्रमणका रुपमा कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका विभिन्न व्यक्तिहरुसंग भेटघाट सम्पर्क बढाएका छन्।

Read More »

परराष्ट्रमन्त्री ज्ञवाली चीनबाट फर्कीए लगतै बुटवलमा !

अर्कोतर्फ मुख्यमन्त्री पोख्रेलले संघीय सरकार एवं परराष्ट्र मन्त्रालयलाई जानकारी एवं अनुमती विना आफूखुशी चीन भ्रमण गएको आरोप छ।

Read More »

प्रदेस ५ र सिचुवान प्रान्तविच भगीनी सम्वन्धमा हस्ताक्षर

चीनको छेन्दु—भैरहवा सिधा हवाई सेवा विस्तार गर्न, विआरआई मार्फत रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोडिने कुराले प्रदेश ५ का जनता खुशी, भ्रमणका क्रममा सिचुवान प्रान्तको याआन नगर र दाङको घोराही उपमहानगरपालिकाविच, चीनको गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुर बाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर...

Read More »