Breaking News
Home / बिचार

बिचार

Review on current trends.

संघिय राज्य व्यवस्थाको अनुभव

सरकार पक्षधर र विपक्ष दुवै मिलि समृद्ध नेपाल बनाउन एकभएर लाग्नुपर्छ। नेताहरू भष्ट्रचार र स्वार्थी भए भन्ने आरोप लाग्ने गरेको छ। यो एकदमै दुःखत पक्ष हो।

Read More »

मस्जिद र मदरसामा अनुगमन : मुस्लिम समुदाय आतंकित

नेपाली मुस्लिम समुदाय गलत रहेछन भन्ने कुरा मुस्लिम आयोगको गतिविधिले प्रमाणित गरिदिएको छ। प्रसंग मुस्लिम आयोगले गठन गरेको कथित अनुगमन उपसमितिको हो। मुस्लिम आयोगले नेपालका कुनै पनि मस्जिदमा जमाती लुकेका छैनन र फसेका पनि छैनन भन्यो। हामीले पनि त्यही भन्यौं।

Read More »

कृषिबाट कसरी सम्पन्नशाली बन्ने र अर्थतन्त्रमा कसरी योगदान पुर्याउन सकिन्छ

नेपालको अर्थतन्त्रमा कृषिको योगदान पछिलो ५ वर्ष देखि घत्दोक्रमा रहेको छ हाल अर्थतन्त्रमा ३१.५ प्रतिशत कृषिको योगदान रहेको छ ।भने किसानले आधुनिक कृषि प्रणाली अबलम्बन गर्न सकेमा कृषि क्षेत्रले GDP बृदि हुन गइ प्रतिव्यक्ति आम्दानीमा बृदि हुने, रोजगारीमा बृदि भइ व्यारोजगरी दर घट्ने, बिदेशुनु पर्ने वाध्यतामा कमि भइ पारिवारिक सम्बन्धमा सुधार हुने, बिदेशी पैसा आर्जन गर्न सकिने, मानब विकास सूचांक मा बृदि जस्ता क्षेत्रको विकास भइ समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्दाछ ।

Read More »

नेपालको अर्थतन्त्र र कोरोना भाइरसले पारेको प्रभाब :

Corona_virus

लामो समयको द्वन्दको समाप्ति पछि राजनीतिक स्थिरता कायम हुने, आर्थिक रुपान्तरणतर्फ राज्यको ध्यान केन्द्रित हुने, आर्थिक सुधारका कार्यक्रमहरुबाट लगानीमैत्री वातावरण सिर्जना हुने, विकास निर्माणका कार्यले गति पाउने, उत्पादकत्व तथा उत्पादनमा बृदी हुने अपेक्षा सहित राज्यका जनताको आर्थिक, सामाजिक तथा राजनैतिक अभिबृदी ल्याउन देशले  आर्थिक संबृधीको बाटो अंगालेको छ। अघिल्लो वर्पमा …

Read More »

युवा जगतले फेसबुकभन्दा राजनीति बुझौं

भविष्यमा राजनीतिको बागडोर सम्हाल्ने हालका बालापनको चञ्चलतामा रमाइरहेकाहरुले नै हो। देशको मेरुदण्डलाई अझ बलियो बनाउने जिम्मा यिनी युवाहरूले नै हो। युवा जोशिलो उमेर हो। तर्कशिल समय हो। जिज्ञासु र दोधारपुर्ण उमेर हो। युवाहरूलाई कुलतमा फस्नबाट जोगाउन, जिम्मेदारीताको महसुस गराउन, देश प्रति बफादार गराउनका लागि पनि उनीहरूमा राजनैतिक चेतनाको विकास गराउनु जरुरी छ।

Read More »

बकर इदमा काटिए हजारौ खसी

मुस्लीमका प्रत्येक घरमा एक–एकवटा खसी काटिएका छन्। ठूलाबडा कसैले ६०।७० किलोको खसी काटेका छन। गरिवले पनि कम मुल्य पर्ने सानै भएपनि काटेर रमाईलो गरि मिलीजुली खाएका छन्।

Read More »