आयोगले अझसम्म किन निर्वाचनको कार्यक्रमहरु सार्वजनिक गर्दैन ? सुर्य चिन्हको झगडामा किन अल्झीन्छ?’ ‘एउटै चिन्ह दुईटा पार्टीलाई दिन मिल्दैन, विवाद देखिएपछि सुर्य चिन्ह कसैलाई नदिई अरु नै चिन्ह दिए भै हाल्यो नि।’ उनले भने। ‘निर्वाचन आयोगले अदालतको निर्णय पर्खने होईन, राजनैतिक दलहरुलाई बोलाएर चुनाव चिन्ह दिने र निर्वाचनको कार्यक्रम अगाडी बढाउने हो। चुनाव गराउने हो।’
Read More »देश/समाज
देउवा भैंरहवामा, गगन चितवनमा, प्रवक्ता ललितपुरमा गर्जदै
काँग्रेसले सोमवार देसभर प्रर्दशन गर्दै भैरहवा। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा सोमबार पुनः देशभर ७७ वटैं जिल्लामा प्रदर्शन र जनसभाको तयारी गरेको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधीसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको काँग्रेस, नेकपा भित्रैको प्रचण्ड–माधव समूह, …
Read More »देस अस्थिरतातर्फ जान लागेकाले संसद विघटन गरे : प्रधानमन्त्री ओली
निर्मला पन्त, भागरथी भट्ट लगायतको हत्यामा संलग्नलाई कारवाही गरेरै छाड्ने
Read More »ओली श्री ३ महाराज बन्न खोज्दै
‘जनताको बलमा हामीले राजाको श्रीपेच खोसेर जनताले लात हानेको थियो। केपी त केहि होईनन, चुटकीको भरमा परास्त हुनेछ। केपीको स्वचारिता अन्त्य हुनेछ।’
Read More »पर्वत देउपुरमा दर्जनौ युवा नेपाली कांग्रेसमा प्रवेश
नेपाली कांग्रेस केन्द्रिय कार्य समितीको निर्देशान् अनुसार बिहिवर भाईरहेको मोदी गाउपालिका अन्तर्गत वडा नम्बर २ को देउपुरमा वडा स्तरिय के पि सरकारको असैवधनिक कदमको बिरोध कार्यक्रममा सबिकको देउपुरमा 1 दर्जन भन्दा बडी युवा नेपाली कांग्रेसमा प्रवेश गरेक छन।
Read More »सरकारको विरोध गाऊसम्मै पुग्यो (फोटो फिचर समेत)
मुलुकको संकटको हरेक घडीमा काँग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई मुटुमा राखेर आमनागरिकको भावनालाई आत्मसात गर्दै हरेक क्रान्तिमा अगाडी...
Read More »‘आमासंग भेट गराईदिनु, दस हजार पुरस्कार लिनु’
हराएकी आमालाई देख्न भेटेर घरमा खवर गरिदिने जुनसुकैलाई उचित सम्मान एवं पुरस्कार
Read More »अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध प्रदेसभर विरोध
भैरहवा। नेकपा पार्टीभित्रको किचलोले रुष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा प्रतिनिधीसभा विघटनको गरेको असंवैधानिक कदमका विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन जारी राखेको छ। संसद विघटन भएदेखि नै नेपाली काँग्रेसले चरणबद्ध रुपमा विभिन्न कार्यक्रमहरु गरी विरोध एवं जनप्रर्दशन गरेको छ। यसैविच काँग्रेस शनिवार देशभरका प्रदेसका ३३० वटा निर्वाचन क्षेत्रहरुमा विशेष कार्यक्रम …
Read More »वैशाखमा चुनाव नभए खतरा: मानव अधिकारवादी
ओलीले यस असंवैधानिक कदमप्रति अहिले राजावादी र विप्लव माओवादीहरु सबै भन्दा बढी खुशी भएको बताउदैं ठूलो संघर्ष र वलिदानीले संविधानसभाबाट जनताले ल्याएको वर्तमान संविधान रक्षा गर्नुपर्नेमा जोड, सरकारले बैशाखमा चुनाव गर्ननसके विदेशी शक्तिको रजाईमा मुलुकमा गृहयुद्ध मचिन सक्ने आशंका...
Read More »वैशाख १७ र २७ गते प्रतिनिधीसभा निर्वाचन : मतदाता शिक्षा अभियान सुरु
पुस ५ गते १८ वर्ष उमेर पुगेका नागरिकता एवं राष्ट्रिय परिचयपत्र निकालेका व्यक्तिहरुको मात्रै फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य हुनेछ। माघ १५ देखि २१ गतेसम्म नागरिकले स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा आफनो नाम समावेश गराउन र आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सक्नेछन्।
Read More »ओलीले चुनावको वहाना–वाजी गर्दै लोकतन्त्र र संघियता पतन गर्ने : उपेन्द्र यादव
ज्ञानेन्द्रले संविधान कु गर्दा सत्ता गुमाउन पुगी दुर्गतीमा छन्। त्यही अवस्था ओलीले खेप्नु पर्ने अवस्था आउने...
Read More »छुट्टिमा यात्रा विचार गर्दै? COVID-19 बाट आफूलाई बचाउन सावधानी अपनाउनुहोस्।
के कोरोनाभाइरस रोग COVID-19 महामारीको समयमा छुट्टिहरूको लागि घर जाँदै हुनुहुन्छ, छुट्टिमा यात्रा विचार गर्दै हुनुहुन्छ? यात्रा विकल्पहरू र कसरी आफूलाई सुरक्षित गर्ने बारेमा तथ्यहरू प्राप्त गर्नुहोस्।
Read More »