Breaking News
Home / देश/समाज (page 4)

देश/समाज

Latest Social activities and issues around the nation repotered by our nation wide network.

असन्तुष्ट राजनैतिक दलहरुलाई शान्तिपुर्णढंगले राजनीति गर्न आग्रह

‘हतियार सरकारलाई बुझाउनुस, मिलेर देसको विकास समृद्धि गरौ, मिलेरै राजनीति गरौं।’ नेकपा विपल्व समूहसंग वार्ता सकारात्मक रुपमा भईरहेको बचताउदैं गृहमन्त्री खाणले भने। विश्व शान्तिको क्षेत्र बुद्धको जन्मस्थल लुम्विनी सिद्धार्थनगरबाट म फेरी पनि आग्रह र अपील गर्न चाहन्छु।

Read More »

धर्म र विज्ञानसँगको मनुष्यको सम्बन्ध

धर्म र विज्ञान एउटै डोरीको दुई किनारा हुन। दुवैको विचमा कुनै यस्तो रेखा छैन जसले कुनै एउटा विन्दुबाट धर्म र विज्ञानलाई विभाजन गरेको होस। धर्म र विज्ञान दुवैले एउटा कुरामा विश्वास गर्छन त्यो हो सवै घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ।

Read More »

राष्ट्रपति भण्डारी धर्म–कर्ममा मुस्ताङ र लुम्विनी अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार र आईतबार धर्म कर्मको शिलशिलामा पश्चिमाञ्चल क्षेत्रको हिमाली र तराई क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ। ‘विश्व सम्पदा सूचीमा परेको लुम्विनी अन्तराष्ट्रिय पर्यटन क्षेत्र बनेको छ। शान्ति मार्गका प्रणेता गौतम बुद्धको सन्देश विश्व शान्तिका लागि महत्वपूर्ण कोशेढुंगा सावित

Read More »

भैरहवामा २ अर्व ५० करोड बहुमूल्यको बुद्धमूर्ति प्रदर्शन

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तार्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य ८ अर्व लागत रहेको र जग्गा अधिग्रहणमा स्थानियलाई २३ अर्व रुपैया वितरण... गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई अर्व ५० करोड लागतको बहुमुल्य धातुबाट निर्मीत बुद्धमुर्ती राख्ने तयारी पुरा

Read More »

लुम्विनी प्रदेसमा गठबन्धनकातर्फबाट मुख्यमन्त्री केसीले पाए विस्वासको मत

केसीले मुख्यमन्त्री पदमा नियुक्ती भएको १२ औं दिनका दिन गठवन्धन दलका ४२ सासंदको विस्वासको मत बटुलेका छन्। लुम्विनी प्रदेसमा हाल ८० जना सांसदले वंैधानिकता पाएका छन्।

Read More »

मुख्यमन्त्री पोख्रेल विरुद्ध अविश्वास !

जनता समाजवादी ठाकुरपक्षका ३ जना र माओवादी केन्द्रका २ जनालाई पार्टीले कार्वाही गरेपछि सासंद पद गुमाएका छन भने २ जनाले राजिनामा... मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव राखी नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन्।

Read More »

मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

कपिलवस्तु। संघिय सरकारले अस्ती बजेट बाडफाड गर्दा बर्दिया र कपिलवस्तु जिल्लालाई छुटाएपछि कपिलवस्तुवासीले सरकारले विभेद गरेको गुनासो गर्दै सरकारको विरोध जनाएका थिए। कोभीड १९को महामारी झेली रहेको कपिलवस्तु अस्पताललाई बजेट नछुटाएकोमा साझा प्रयास अभियानले सरकारलाई ध्यानाकर्षण गराई ज्ञापनपत्र समेत पठाएको थियो। हेर्नुहोस् कुन अस्पताललाई कति रकम ? (रकम विनियोजन पत्रको …

Read More »

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Read More »

अक्सीजन व्यवस्थापनमा सेना परिचालन

अक्सिजन प्लान्टमा परिचालित प्रहरीले व्यवस्थापन गर्न कठिन भएपछि शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा निकायसहितका सरोकारवालाको संयुक्त बैठकले सेना परिचालन गर्ने निर्णय

Read More »

अक्सिजन सकिदा १६ बिरामीको मृत्यु !

बिरामीलाई वेड, औषधी भन्दा पहिला अक्सीजन नै चाहिन्छ। अक्सीजन नै नभएपछि आईसीयुमा रहेका बिरामीलाई कसरी बचाउने ? अस्पतालले हिजो नै अक्सिजन नभएको कुरा प्रहरी प्रशासन, स्थानिय र प्रदेस सरकार तथा माथि मन्त्रालयलाई जानकारी गराएका थियो। उनीहरुबाट राम्रो रेस्पोन्स भएन, अक्सीजनको भरका बिरामीहरु फटाफट मर्न थालेका छन् ।

Read More »

स्वास्थ्यकर्मीको बास काँग्रेसको कार्यालयमा !

चिकित्सक तथा स्वस्थ्यकर्मीलाई अस्थायी रुपमा आवासको लागि दिइएको काँग्रेसको कार्यालय स्वास्थ्यकर्मीहरुले आवश्यकता र औचित्य अनुसार अस्थायी आईसोलेसनका रुपमा समेत प्रयोगमा ल्याउन सक्नेछन्।

Read More »

आज आमाको मुख हेर्ने दिन

विश्व भर फौलिएको कोभिडबाट सबै आमाहरूलाई सुरक्षीत राखौं, आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसीका दिन मात्रै होइन, छोराछोरीले बर्षमा ३६५ दिननै आमाको ख्याल गरौं, आमालाई खुशी राखौं...

Read More »