Breaking News
Home / खेलकुद

खेलकुद

News, updates and activities of all sports the globe 24/7 at your fingertips.

मेलामा भारत जम्मुका पहलमानले सवैलाई पछारे

महोत्सवमा दर्शकलाई आकार्षीत गर्नका लागि विभिन्न किसिमका मनोरञ्जनका कार्यक्रमहरु जारी रहेका छन्। प्रत्येक दिन लोक दोहोरी, आधुनिक गित, सांस्कृतिक, नृत्य, झाँकी, डिजे कार्यक्रमहरु संचालन भईरहेका छन्।

Read More »

रुपन्देही र बाँके विजयी

भैरहवा । प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका छन् । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा मंगलबार रुपन्देहीले रोल्पालाई १४३ रनको फराकिलो अन्तरले पराजित गर्यो । यस्तै, बाँकेले अर्घाखाँचीलाई ८२ रनले पराजित गरेको आयोजकले जनाएको छ । पहिलो खेलमा …

Read More »

राखेपका लागि छनोट खेल सुरु

छनोट खेलले प्रदेसभित्रै अन्तरजिल्लाबीच प्रतिस्पर्धा हुने र अर्कोतर्फ राष्ट्रिय खेलका लागि उत्कृष्ट खेलाडी छनोट गर्नमा मद्धत पुग्ने विश्वास

Read More »

T20 सिरिज पनि नेपालले जित्यो

बर्षाका कारणले १० ओभरमा छोट्याएको तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै नेपालले T20 सिरिज पनि जितेको छ। पहिले ब्याटिंग गरेको नेपालले निर्धारित १० ओभरमा पारस खड्काको २९, सन्दीप जोराको २८ र बिनोद भण्डारीको २१ को मद्धतले १०४ रन बनाएको थियो। १०५ रन पछ्छाएको युएइले १० ओभरमा मात्र ९० रन बनाउदा …

Read More »

पारस खड्काको सतकीय पारिसंगै नेपाललाई शृंखला

कप्तान पारस खड्काले फेरी एकपटक कप्तानी पारि खेल्दै नेपाललाई पहिलो शृंखला जिताएका छन्। यसअघि १-१ जित हासिल गरेका दुवै टिमलाई निकै महत्वपुर्ण मानिएको यस खेलमा युएईले पछिल्ला ओभरमा निकै आक्रामक पारि खेल्दै ५० ओभरमा २५४ रन बनाएको थियो। यससंगै नेपालले ३ खेलको शृंखला २-१ ल हात परेको छ। जवाफी ब्याटिंगमा उत्रेको नेपालले …

Read More »

म्यानचेस्टर युनाइटेडको जित संगै प्रिमियर लिग रोमान्चक मोडमा

म्यानचेस्टर युनाइटेडले टोटेन्ह्यम हटस्पर्सलाइ वेम्ब्ले मैदानमा ०-१ ले हरायेसंगै इंगलिस प्रिमियर लिग रोमान्चक मोडमा पुगेको छ। गए राति भएको खेलमा पौल पोग्बाको उत्कृष्ट पासलाइ मार्कस रासफोर्डले टाढाको कर्नर च्याप्दै गोल गरेपछि युनाइटेडले पहिलो हाल्फ़मै अग्रता लिएको थियो। दोस्रो हाल्फ़मा निकै दबाबमा खेलेको म्यानचेस्टर युनाइटेडका स्पानिश गोलरक्षक डेविड डीगिया ले ११ …

Read More »

सिलेट सिक्सर्स पराजित, सन्दीपको डेब्यु खेलमा फेरी दुई विकेट

अस्ट्रेलियन बिबिएल बीचमै छाडेर बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न आएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन। बिबिएलको सफलता दोहोरौदै सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएका छन। सन्दीपको राम्रो प्रदर्शनका बाबजुत सिलेट सिक्सर्स कोमिल्ला भिक्टोरियनसंग ४ विकेटले पराजित भएको छ। डेब्यु खेलमै दुई विकेट …

Read More »

मेलबोर्न डर्बीमापनि सन्दिप लामिछानेले विकेट लिए

मेलबोर्न । क्षितिज अधिकारी । अस्ट्रेलियन बिगबास लिगमा सनसनीपूर्ण प्रदर्शन गरेका नेपाली युवा स्पिनर सन्दिप लामिछानेको टिम मेलबोर्न स्टार्स आज मेलबोर्न रेनेगेड्स संग खेल्दै छ। नेपाली सेन वार्न भनेर चिनिने सन्दिपले सेन वार्नकै देशमा जादुमयी स्पिन बलिङ्ग गर्दै बिगबास लिगमा राम्रो प्रदर्शन गरेका छन। मेलबोर्न डर्बीमा सन्दिप लामिछानेको टिम मेलबोर्न स्टार्स तुलान्त्मक रुपमा …

Read More »

पारसको कप्तानीमा युएईविरुद्ध सिरिज खेल्ने २० सदस्यीय प्रारम्भिक टोली घोषणा

  पारस खड्का को कप्तानीमा युएईविरुद्ध क्रिकेट सिरिज खेल्ने २० सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ। टोलिमा कप्तान पारस खड्का सहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अभिनाष कर्ण, आरिफ शेख, करण केसी, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, प्रदीप ऐरी, बसन्त रेग्मी, भिम शार्की, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, ललित भणडरी, विक्रम सोब, विनोद …

Read More »

लिभरपुल भर्सेस आर्सनल: म्याच अफ दि विक

  प्रिमियिर लिगको २० औ चरणका गेम शनिबारबाट सुरु हुनै लाग्दा लिभरपुल र आर्सनल बीचको एनफिल्डमा हुने खेल लाइ निकै महत्वका साथ हेरिएको छ। जर्मन प्रशिक्षक योर्गन क्लोपको लिभरपुल प्रिमियिर लिगमा निकैनै सशक्त प्रदर्शन गर्दै आएको छ । त्यस्तै आर्सनल पनि उत्कृष्ट सुरुवात गर्दै पुरानो लय समात्ने आश गरिएको छ। पछिल्ला २ …

Read More »

सन्दिप लामिछाने बिगबास लिगमा सर्बाधिक विकेट लिने खेलाडी बन्न सफल

  मेलबोर्न । क्षितिज अधिकारी । ४ ओभरमा १८ रन दिएर २ विकेट लिएका नेपाली युवा स्पिनर सन्दिप लामिछाने बिगबास लिगमा सर्बाधिक विकेट लिने खेलाडी बन्न सफल भएका छन। सन्दिपको किफायती बलिङ्गसंगै मेलबोर्न स्टार्सले सिड्नी सिक्सरलाइ २० ओभरमा १३० रनमै समेट्न सफल भएको छ। सन्दिपको जादुमयी स्पिन बोलिंगबाट प्रेरित मेलबोर्न स्टार्सले जारी …

Read More »