Breaking News
Home / बिज्ञान/प्रबिधि

बिज्ञान/प्रबिधि

News, updates and activities of technology 24/7 at your fingertips.

पञ्चमूलमा बाल उद्यान र ईन्टरनेट उदघाटन

स्याङजा। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ एवं संविधानसभाका पूर्व सदस्य प्राध्यापक डा. गणेशमान गुरुङको विशेष सक्रियतामा स्याङजाको पञ्चमूलमा बाल उद्यान एवं ईन्टटरनेट सेवा उपलव्ध भएको छ। सचिव एवं पूर्व सभासद गुरुङद्वयले आफैं अध्ययन गरेको आँधिखोला गाउपालिका पंचमुलस्थित श्री त्रि. सहिद नमूना मा.वि.मा सो सेवा पुराएका …

Read More »

अब आफ्नै नामको सिमकार्ड मात्र

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले अरूका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने बाध्यकारी व्यवस्था गर्ने  तयारी छ । नेपाल दूरसञ्चार प्राधिकरणले जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्नु पर्ने व्यवस्था ल्याउन लागेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । खनालका अनुसार जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन …

Read More »

मर्चवारको एकमात्रै वडामा अनलाईन सेवा सुरु

मर्चवार क्षेत्रमा विद्युत र नेटको समस्या औल्याउदैं आजको बैज्ञानिक सूचना प्रविधीको युगमा मर्चवारलाई विच्छेद गर्नु न्यायसंगत नभएको बताउदैं प्रदेशसभा सदस्य अष्टभुजा पाठकले यसका वारेमा आफूले सदनमा समेत बारम्वार आवाज उठाएर ततकालै व्यवस्थापन गर्न अग्रह गरे

Read More »

गुल्मीका जुम्ल्याहा बालकले बनाए मानव रोवोट, गो–गोको काम देखेर दर्शक दंग

कृष्णप्रसाद ढकाल भैरहवा । गुल्मी जन्म भई बुटवल पढदैं आएका १५ वर्षीय जुम्ल्याहा बालक लव–कुश पन्थीले स्वचालित मानव रोवोट बनाउन सफल भएका छन् । दाजुभाईले आविस्कार गरेको गो–गो मानव रोवोटले मानिसकै जसरी उनीहरुकै आदेसमा कामगर्ने गर्दछ । जुम्ल्याहा दाजुभाइले दिएको आदेस एवं कामलाई गो–गो रोबोटले मानिसकै जसरी काम गरेपछि लवकुश …

Read More »