Breaking News
Home / विश्व

विश्व

News, updates and activities around the globe 24/7 at your fingertips.

भारतमा कोरोनाबाट मन्त्रीको निधन : नेपालमा खतरा बढ्यो

कोरोना भाइरस (covid 19) को संक्रमणबाट दक्षिण छिमेकी देस भारत उतर प्रदेस राज्यको क्याविनेट मन्त्री कमला रानी वरुणको उपचारका क्रममा निधन भएको छ। भारतको स्वास्थ्य विभागले जुलाई १८ मा मन्त्री रानीलाई कोरोना संक्रमण पुष्टि गरेको र उनको लखनउस्थित एसजीपीजीआईमा भर्ना भई उपचार जारी रहेकै अवस्थामा आईतवार विहान निधन भएको बीबीसी …

Read More »

भारतलाई खवरदारी गर्दै नेपाली भूमीको नक्सा सार्वजनिक

ग्रेटर नेपाल पछि सुगौली सन्धीमा खुम्चीएको नेपालको भुमीलाई भारतले पुन छलकपट गर्दै लिपुलेक, कालापानी, लिम्पियाधुरालाई हडप्न खोजेपछि नेपालमा भारत र केपी ओली सरकारको चौतर्फी रुपमा चर्कौ विरोध

Read More »

नेपालीलाई भारतले ख्याल गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल 

भारतमा रहेका नेपाली सरकारले तोकेको परिधिभित्र रही आवश्यक समय क्वारेन्टाइनमा बसी स्वास्थ्य परिक्षणगरि घर फर्कन चाहेका... नेपाल प्रवेश गर्न नपाउँदा सिमा नाकामै विचल्ली परे

Read More »

भारतले नेपाली भूमी अतिक्रमण गर्दै सडक बनाउदै

लिपुलेक, लिम्पियाधुरा र कालापानी ऐतिहासिक सन्धी, दस्तावेजहरू, तथ्यहरू र नक्साहरूका आधारमा नेपाली भूमि भएको परराष्ट्रको विज्ञप्ति...

Read More »

प्रहरीलाई कुटपिट गर्ने ५जना भारतीय नागरिक पक्राऊ

भंैरहवा । सिमा आवतजावतमा कडाई गरे रोकेको आक्रोशमा सोमवार सिमावर्ती मर्यादपुर थानाका भारतीय नागरिकले दुईजना नेपाली प्रहरीलाई नियन्त्रणमा लिई कुटपिट समेत गरी दुईघण्टापछि छोडिदिएको घटनाले सिमानामा थप उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

Read More »

तिलौराकोटमा भेटियो प्राचिन मानव वस्तीको भग्नाअवशेष

तिलौराकोटमा प्राचिन मानव शहर रहेको भग्नाअवशेषहरु, व्यवस्थीत प्रशासनीक दरबार भवन, दरबारको सुरक्षाका निम्ती व्यवस्थीत छवटा तहको प्राचिन पर्खाल, सुरक्षा पोष्ट, हतियार कारखाना, समेत फेला परेका छन्। उत्खन्नमा मौर्यकालिन सिक्काहरु, माटा ढुंगाका मानव मुर्ती, माटाका भाडाकुडा, औजार, तामाका सिक्काहरु फलामका टुक्रा र किल्ला विभिन्न आकारका हडडीका टुक्राहरु धेरै भेट्यौ । -पुरातत्वविद

Read More »

कोरोना भाइरसको प्रभाव : भारतद्धारा नेपाल सिमा दसगजामा शिविर खडा

भारतले चिन, जापान, सिंगापुर, थाईल्याण्ड, कोरिया र इटलीका नागरिकलाई विशेष निगरानी गर्दै सिमाक्षेत्रमा विशेष निगरानी बढाएको छ। इमिग्रैसन अफिस र सिमानाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

Read More »

स्पेनका संस्कृती मन्त्री र राजदुत सहित युरोपीयन टोली लुम्विनीमा

युरोपीयन देस स्पेनको एक्स्त्रेमादुरा Extremadura प्रदेसका पर्यटन एवं संस्कृति मन्त्री नुरीअ फुलोरेस रिडोनडो Ms.Nuria Flores Redondo र नेपाल तथा भारतका लागि स्पेनका राजदूत Jose Ramon Barananoको नेतृत्वमा विश्व सम्पदामा सुचिकृत स्पेनको शहर काथेरेस नगरपालिका Caceres City Councilका नगरप्रमुख लुईस सालाया जुलिअन Mr. Luis Salaya Julian सहितको उच्च स्तरीय भ्रमण टोली र नेपालका प्रदेस ५का संस्कृति पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको उपस्थितीमा लुम्विनी सास्ंकृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरीले दुई नगरपालिका विच आपसी रुपमा सांस्कृतिक, सामाजिक, विकास, पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहयोग आदनप्रदान गर्ने महत्वकाक्षी उदेश्यले संझौतापत्रमा हस्ताक्षर गरेका छन्।

Read More »

भारतीयको नेपाली नागरीकता बदर : ३४ हजार भारतीय महिलाले नागरिकता लिए

सरकारको मन्त्रिपरिषदको मंसिर २३ गते बसेको बैठकले उनको नागरिकता वदर गर्नुका साथै अन्य १७ वटा महत्वपुर्ण निर्णय गरेको छ।

Read More »

अतिक्रमीत भूमी फिर्ताको माग गर्दै जनमोर्चाद्वारा विरोध प्रर्दशन

जनमोर्चाले गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपक्षताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरी पार्टीको स्पष्ट धारणा सहितको ९ वुँदे अवधारणापत्र सार्वजनिक...

Read More »

नेपाललाई भारतीय प्रधानमन्त्री मोदीले के भने ? (हेर्नुहोस भिडियो)

मोतीहारी–अम्लेखगंज अन्तरदेशीय पेट्रोलियम पाईपलाईनको प्रधानमन्त्री ओली र मोदीद्धारा संयुक्त उदघाटन… भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमै फर्काए मौखिक जवाफ।

Read More »

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पाचमहिनाभित्रै संचालनमा ल्याउने

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल डिसेम्वरसम्म अवको पाचमहिनाभित्र संचालनमा ल्याउने। सिभिल र इलोक्ट्रोनिकको कार्यसहित ८० दशमलव २५ प्रतिसत भौतिक प्रगती भएको छ। अहिले आयोजनाको आइसीपी वान अन्र्तगतको काम विमानस्थलको प्रशासनिक भवन, टावर, टर्मीनल भवन लगायतका भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। भूकम्प, मधेश आन्दोलन, आन्तरिक समस्या, कच्चा पदार्थको अभाव, जनशक्तिलगायत विविध प्राविधिक समस्याले गर्दा विमानस्थल निर्माणको कार्य सुरुको तोकिएको म्यादपछि तिनपटकसम्म ६।६ महिना म्याद थप भएको छ।

Read More »