Breaking News

राजनीति

लुम्बिनी प्रदेशका तीन मन्त्री कार्वाहीमा, मन्त्रीको सांसद पद गुम्यो

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीले आफ्नो सांसद पद गुमाएका छन्। जनता समाजवादी पार्टी (जसपा)को सिफारीशमा लुम्विनी प्रदेशसभा सचिवालयले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई सासंद पदबाट हटाएको छ। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्वारा हस्ताक्षरित सूचना प्रदेससभाको बैंठक नबसेका कारण सभामुखको निर्देशन अनुसार प्रदेश सभाको सूचना पाटीमा टाँसीएको …

Read More »

छपियावासी प्रजातन्त्रवादीका समर्थक : सभासद पाठक

भैरहवा। छपियावासीले पंचायतकालीन तानासाहलाई हराएको स्मरण गर्दै नेपाली काँग्रेसका नेता एवं प्रदेस सभा सदस्य अष्टभूजा पाठकले निरंकुश शैली अपनाउने जुनसुकै शक्तिलाई जतिवेला पनि पराजीत गर्नसक्ने सामथ्र्य बोकेर अगाडी बढेको स्थानका रुपमा आफनो पहिचान बनाएको बताएका छन्। नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधी पदम मिजारकी ममतामयी आमा तिलक कुमारी मिजारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै …

Read More »

जनता पार्टीका महासचिवको मोटरसाईकल नियन्त्रणमा

‘म पार्टीको महासचिव जस्तो मान्छेलाई त आजै प्रहरीले दुव्र्यवहार गरेको छ। व्लु बुक देखाउदा देखाउदैं पनि नियम कानुन विपरीत प्रहरीले मेरो मोटर साईकल खोसेर लगेको...

Read More »

कपिलवस्तु र दाङका दुई अध्यक्षको गाडीमा आगजनी

यसैविच विप्लव पार्टीका कार्यकर्ताहरुको गतिविधिप्रति प्रदेश ५ का जनप्रतिनिधि त्रसित बनेका छन्। उक्त पार्टीले प्रदेश ५ को दाङ र कपिलवस्तुमा एकैसाथ एकैसमयमा जनप्रतिनिधि सवार गाडी जलाएर क्षति पुराएपछि त्रासित वनेका हुन।

Read More »

Recent Posts

परराष्ट्रमन्त्री ज्ञवाली चीनबाट फर्कीए लगतै बुटवलमा !

अर्कोतर्फ मुख्यमन्त्री पोख्रेलले संघीय सरकार एवं परराष्ट्र मन्त्रालयलाई जानकारी एवं अनुमती विना आफूखुशी चीन भ्रमण गएको आरोप छ।

Read More »