Breaking News
Home / Tag Archives: कृषि

Tag Archives: कृषि

कृषिबाट कसरी सम्पन्नशाली बन्ने र अर्थतन्त्रमा कसरी योगदान पुर्याउन सकिन्छ

नेपालको अर्थतन्त्रमा कृषिको योगदान पछिलो ५ वर्ष देखि घत्दोक्रमा रहेको छ हाल अर्थतन्त्रमा ३१.५ प्रतिशत कृषिको योगदान रहेको छ ।भने किसानले आधुनिक कृषि प्रणाली अबलम्बन गर्न सकेमा कृषि क्षेत्रले GDP बृदि हुन गइ प्रतिव्यक्ति आम्दानीमा बृदि हुने, रोजगारीमा बृदि भइ व्यारोजगरी दर घट्ने, बिदेशुनु पर्ने वाध्यतामा कमि भइ पारिवारिक सम्बन्धमा सुधार हुने, बिदेशी पैसा आर्जन गर्न सकिने, मानब विकास सूचांक मा बृदि जस्ता क्षेत्रको विकास भइ समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्दाछ ।

Read More »