Breaking News
Home / Tag Archives: गृह मन्त्रालय

Tag Archives: गृह मन्त्रालय

भारतले नेपाली भूमी अतिक्रमण गर्दै सडक बनाउदै

लिपुलेक, लिम्पियाधुरा र कालापानी ऐतिहासिक सन्धी, दस्तावेजहरू, तथ्यहरू र नक्साहरूका आधारमा नेपाली भूमि भएको परराष्ट्रको विज्ञप्ति...

Read More »

सिमानामा म्यादी प्रहरी सहितको हतियारधारी सुरक्षाकर्मी तैनाथ हुदैं

नेपाल भारत दुवैदेसका सुरक्षाकर्मी दसगजामा तैनाथ

भंैरहवा । भारततर्फबाट हुने सिमा अपराध एवं कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि कपिलवस्तुमा म्यादी प्रहरी सहितको हतियारधारी सुरक्षाकर्मी परिचालन गरिदैछ । भारतीय नागरिक एवं कोरोना प्रभावित क्षेत्रबाट स्वदेस घर फर्कदै गरेका नेपालीहरु विभिन्न बहाना बनाइ एवं लुकीछिपी नेपाल प्रवेश गर्ने र नियमानुसार क्वारेन्टीनमा नबस्ने प्रवृति कारण खतरा उत्पन्न भएको छ ।

Read More »

कोरोना भाइरसको प्रभाव : भारतद्धारा नेपाल सिमा दसगजामा शिविर खडा

भारतले चिन, जापान, सिंगापुर, थाईल्याण्ड, कोरिया र इटलीका नागरिकलाई विशेष निगरानी गर्दै सिमाक्षेत्रमा विशेष निगरानी बढाएको छ। इमिग्रैसन अफिस र सिमानाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

Read More »

भारतीयको नेपाली नागरीकता बदर : ३४ हजार भारतीय महिलाले नागरिकता लिए

सरकारको मन्त्रिपरिषदको मंसिर २३ गते बसेको बैठकले उनको नागरिकता वदर गर्नुका साथै अन्य १७ वटा महत्वपुर्ण निर्णय गरेको छ।

Read More »

संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

‘न्यायीक कार्य सम्पादन स्वतन्त्र रुपमा गर्नका लागि पनि कानुनमा समावेशीता चाहिन्छ, राजनैतिक हस्तक्षेप होईन। संविधान संशोधनका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्न कानुन मन्त्रालय म प्रतिवद्धता व्यक्त गर्दछु ।’

Read More »

गृहमन्त्रीसंग भेट बार्ता गर्नेको लर्को

नेपाल र नेपालीहरु विच रहदै आएको धार्मिक सहिष्णुतालाई खलल पर्नेगरि दंगा गराउन नचाहने मुस्लिम समुदाय र न्यायकर्मी नेपालीको विषेश सुरक्षा माग...

Read More »

महिला र दुई बालवालिकाको विभत्स हत्या

महिला एवं ५ वर्षकीे बालिका र १० वर्षका बालकको टाऊकोमा ढुगाले हानेर थिल–थिलिएर विभत्सढंगले मारिएको अवस्थामा भेटिएको संचारकर्मीलाई जानकारी

Read More »

कृष्णनगर बजारमा अनिश्चतकालिन कर्फूयु

तनावमा रहेको कृष्णनगरक्षेत्रलाई शान्ति सुव्यवस्था कायम गर्नका लागि विहिवार विहान ११ वजेदेखि कपिलवस्तु प्रशासनले अनिश्चतकालिन कर्फूयु आदेश समेत जारी

Read More »

दुवैजना छोराको गोलीबाट हत्या

मेरा दुवै छोराको हत्या भयो। दुईवर्ष पहिला कान्छा छोराको हत्या आज ठूलो छोरालाई गोली ठोकेर मारे। यो देसको सरकार र प्रहरीले अझसम्म अपराधी पक्राउ गरेन। खै हाम्रो सुनुवाई भएको ? मृतकका बावु कृष्णलाल कुर्मीले भने। देसको सरकार र प्रहरीले छोरा मार्ने अपराधी अझै समातेन। कोई पता लगाएको ? खोई हाम्रो सुरक्षा?

Read More »