Breaking News
Home / Tag Archives: Lumbini Province

Tag Archives: Lumbini Province

लुम्बिनी महोत्सव सुरु : दर्शकलाई विशेष छुट !

कृष्णप्रसाद ढकाल भैरहवा। सिद्धार्थ उद्योग वाणिज्य संंघद्वारा भैरहवामा आज शुक्रबारदेखि पुस ४ गतेसम्म विशेष छुट सुविधा एवं मनोरञ्जनका साथै आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ संचालन हुनगईरहेको छ। कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्विनी प्रदेसको मुख्य व्यापारिक केन्द्र भैरहवामा आयोजित उक्त महोत्सवले स्वदेशी एवं विदेसी …

Read More »

स्थानिय सरकारको मतदान : मतदाता उत्साहपुर्वक सहभागी

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भानु उच्च मा.वि.मतदान केन्द्रमा मतदान...भैरहवा। बैशाख ३० गते शुक्रबार बिहान ७ बजेबाट नेपालभर देसभरी नै स्थानीय तहको निर्वाचन–२०७९ को मतदान सुरु भएको छ।

Read More »

राष्ट्रपति लुम्विनी र कपिलवस्तुको ज्ञान महायज्ञमा

धर्म संस्कृतिको संरक्षणमा राज्यले आवश्यक पहल गर्ने र यसको विकास एवं विस्तारमा निन्तररुपमा सक्दो सहयोग गर्ने आश्वासन

Read More »

भैरहवामा २ अर्व ५० करोड बहुमूल्यको बुद्धमूर्ति प्रदर्शन

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तार्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य ८ अर्व लागत रहेको र जग्गा अधिग्रहणमा स्थानियलाई २३ अर्व रुपैया वितरण... गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई अर्व ५० करोड लागतको बहुमुल्य धातुबाट निर्मीत बुद्धमुर्ती राख्ने तयारी पुरा

Read More »

अख्तियारको टोली स्टिङ अपेरेसनमा : मुद्धा मिलाईदिने घुसीयाहरु पक्राऊ

अख्तियारको टोली स्टिङ अपेरेसनमा : मुद्धा मिलाईदिने घुसीयाहरु पक्राऊ, सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष नियन्त्रणमा, राजस्व अनुसन्धान अधिकृत २ लाख, खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख ८ लाख घुस, लेखा अधिकृत समेत १५ जना उपर भ्रष्टाचारको आरोपपत्र दायर...

Read More »

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Read More »