Breaking News
Home / Tag Archives: नेपाल क्रिकेट

Tag Archives: नेपाल क्रिकेट

रुपन्देही र बाँके विजयी

भैरहवा । प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका छन् । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा मंगलबार रुपन्देहीले रोल्पालाई १४३ रनको फराकिलो अन्तरले पराजित गर्यो । यस्तै, बाँकेले अर्घाखाँचीलाई ८२ रनले पराजित गरेको आयोजकले जनाएको छ । पहिलो खेलमा …

Read More »

राखेपका लागि छनोट खेल सुरु

छनोट खेलले प्रदेसभित्रै अन्तरजिल्लाबीच प्रतिस्पर्धा हुने र अर्कोतर्फ राष्ट्रिय खेलका लागि उत्कृष्ट खेलाडी छनोट गर्नमा मद्धत पुग्ने विश्वास

Read More »

T20 सिरिज पनि नेपालले जित्यो

बर्षाका कारणले १० ओभरमा छोट्याएको तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै नेपालले T20 सिरिज पनि जितेको छ। पहिले ब्याटिंग गरेको नेपालले निर्धारित १० ओभरमा पारस खड्काको २९, सन्दीप जोराको २८ र बिनोद भण्डारीको २१ को मद्धतले १०४ रन बनाएको थियो। १०५ रन पछ्छाएको युएइले १० ओभरमा मात्र ९० रन बनाउदा …

Read More »

पारस खड्काको सतकीय पारिसंगै नेपाललाई शृंखला

कप्तान पारस खड्काले फेरी एकपटक कप्तानी पारि खेल्दै नेपाललाई पहिलो शृंखला जिताएका छन्। यसअघि १-१ जित हासिल गरेका दुवै टिमलाई निकै महत्वपुर्ण मानिएको यस खेलमा युएईले पछिल्ला ओभरमा निकै आक्रामक पारि खेल्दै ५० ओभरमा २५४ रन बनाएको थियो। यससंगै नेपालले ३ खेलको शृंखला २-१ ल हात परेको छ। जवाफी ब्याटिंगमा उत्रेको नेपालले …

Read More »

सिलेट सिक्सर्स पराजित, सन्दीपको डेब्यु खेलमा फेरी दुई विकेट

अस्ट्रेलियन बिबिएल बीचमै छाडेर बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न आएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन। बिबिएलको सफलता दोहोरौदै सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएका छन। सन्दीपको राम्रो प्रदर्शनका बाबजुत सिलेट सिक्सर्स कोमिल्ला भिक्टोरियनसंग ४ विकेटले पराजित भएको छ। डेब्यु खेलमै दुई विकेट …

Read More »

मेलबोर्न डर्बीमापनि सन्दिप लामिछानेले विकेट लिए

मेलबोर्न । क्षितिज अधिकारी । अस्ट्रेलियन बिगबास लिगमा सनसनीपूर्ण प्रदर्शन गरेका नेपाली युवा स्पिनर सन्दिप लामिछानेको टिम मेलबोर्न स्टार्स आज मेलबोर्न रेनेगेड्स संग खेल्दै छ। नेपाली सेन वार्न भनेर चिनिने सन्दिपले सेन वार्नकै देशमा जादुमयी स्पिन बलिङ्ग गर्दै बिगबास लिगमा राम्रो प्रदर्शन गरेका छन। मेलबोर्न डर्बीमा सन्दिप लामिछानेको टिम मेलबोर्न स्टार्स तुलान्त्मक रुपमा …

Read More »

पारसको कप्तानीमा युएईविरुद्ध सिरिज खेल्ने २० सदस्यीय प्रारम्भिक टोली घोषणा

  पारस खड्का को कप्तानीमा युएईविरुद्ध क्रिकेट सिरिज खेल्ने २० सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ। टोलिमा कप्तान पारस खड्का सहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अभिनाष कर्ण, आरिफ शेख, करण केसी, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, प्रदीप ऐरी, बसन्त रेग्मी, भिम शार्की, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, ललित भणडरी, विक्रम सोब, विनोद …

Read More »

सन्दिप लामिछानेको डेब्यु खेलमा सानदार प्रदर्शन

  सन्दिप लामिछानेले क्यान्बरामा मेलबोर्न स्टार्सको लागि डेब्यु गर्दै नया इतिहास सिर्जना गरेका छन। आफ्नो डेब्यु खेलमा सानदार प्रदर्शन गर्दै पहिलो ओवरमै 2 विकेट लिएका छन । मेलबर्नमा उपस्थित नेपाली दर्सकले मैदानमा उनको प्रदर्शन मा रमाएको देख्न सकिन्छ । ताजा स्थितिमा सन्दिपले ४ ओवर बोलिंग गर्दै ३६ रङ दिएर २ …

Read More »