Breaking News
Home / Tag Archives: नेपाल समाचार (page 18)

Tag Archives: नेपाल समाचार

भारतीय नम्वर प्लेटका ९४ गाडी नियन्त्रणमा

नेपाली स्टिल उद्योगीले भारतबाट आयत गरेको ९४ वटा मालवहाक गाडीलाई प्रहरीले कपिलवस्तु र रुपन्देहीमा नियन्त्रणमा लिएको छ । माथिको आदेस भन्दै प्रमुख जिल्ला अधिकारी र भैरहवा भंसार कार्यालयका प्रमुखसंग समन्वय नगरी नियन्त्रणमा लिएका उक्त मालगाडीहरु चारदिनदेखि सडकमा अलपत्र परेका छन् ।

Read More »

भारतमा ९ नेपाली महिला बन्धक…

दलालले रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङ सहित सात जिल्लाका नौ जना चेली भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा बन्धक अवस्थामा फेला ।

Read More »

अस्थायी राजधानीबाट श्रम स्विकृती सुरु

बुटवलमा सेवा सुचारु भएसंगै प्रदेस ५ का अतिरिक्त सुदुर पश्चिमको कर्णाली प्रदेस र प्रदेस ७ बाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ...

Read More »

प्रदेस ५ ले दीगो विकासको आधाररेखा कोर्दैं…

प्रदेश नम्बर ५ मा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्नका लागि दीगो विकास लक्ष्य सहितको आधार रेखा तयार गर्ने काम सुरु...

Read More »

रुपन्देहीमा वडा अध्यक्षमाथि आक्रमण

प्राकृति स्रोत नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रणका विषयमा छलफल गर्दा तिलोत्तमा नगरपालिकाका वडा अध्यक्षमाथि आक्रमण भएको छ ।

Read More »

हेर्नुहोस घुसीया कर्मचारी र नेताहरुको पर्दाफासको भिडियो हंगामा

taja nepali samachar ,online patrika

भ्रष्टाचारका विरुद्ध लात, बात, जेल, नेल खान र मर्न तयार भएको संख–घोष गर्ने उपसचिव प्रेम सञ्जालको भिडियो:

Read More »

प्रदेस ५ मा अनुसन्धामुलक प्रतिष्ठान निमा बन्दैं

निमा प्रतिष्ठानले अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिकोको साथमा संस्थाले वातावरणको क्षेत्रमा ‘परपल एअर’, प्रदूषण मापन यन्त्र तीनवटा रुपन्देहीमा जडान गरेको छ । संस्थाले अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिको र नेपाल स्टडी सेन्टर सस्टेनेबल डेभलपमेन्ट ल्याबसग मिलेर हिमालय स्टडी अब्रड कार्यक्रम मार्फत वातावरण, स्वास्थ्य र सरसफाईको क्षेत्रमा विगत दुई वर्षदेखि काम गर्दै आइरहेका छन् ।

Read More »

रेडियो र अनलाईनको मापदण्ड बनाउदैं काउन्सिल : मिडिया एवं पत्रकारले दिए यस्तो सुझाव

विद्युतीय सञ्चारमाध्यम अनलाइनहरु, टेलिभिजन, रेडियोलाई वर्गीकरण गर्दा साना मिडियालाई निचोर्ने तथा ठुलालाई संरक्षण गर्ने खालको आउन नहुने तर्फ सजग रहनुपर्ने, ठूला भन्दा साना मिडियाहरु जनपक्षीय..

Read More »

कपिलवस्तुमा नेपाल समृद्धिको ढोका भेटियो

विभिन्न कोणले पहिचान र महत्व ठानिएका कपिलवस्तुको एकसय ५२ वटा स्पर्ट नेपालको समृद्धि ढोका हुन । यतिका धेरै संभावना र बहुमुल्य सम्पती हुदा बुझनेलाई श्रीखण्ड नवुझनेलाई खुर्पाको विड भएको छ । समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारी नाराले सार्थकता पाउन प्रदेस ५को केन्द्रविन्दु एवं राजधानीको संभावना बोकेको यसक्षेत्रसंग जोडिएको छ । अनि सरकारले आँटेको पर्यटन वर्ष २०२० सफल पार्न कपिलवस्तु लुम्विनीले ठूलो काँध थापेको छ ।

Read More »

प्रहरीद्धारा घोराईमा अश्रुग्यास प्रहार, वसको ठक्करबाट स्कुटर चालकको मृत्यु

दाङको घोराही अस्पताल नजिक बसको ठक्करबाट स्कुटर चालकको मृत्युपछि उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्न बाध्य भएको छ । प्रहरीले जर्वजस्त घटनास्थलबाट शव उठाएपछि तनावग्रस्त घोराही सामान्य वन्दैं ।

Read More »

विशाल नेपाललाई कसले खुम्चायो ? (फोटो/नक्सा फिचर)

विर पुर्खाले नेपाल एकिकरण गर्दै पुर्वमा टिष्टा, पश्चिममा काँगडा, दक्षिणमा गोरखपुर, बहराईचसम्म पुगेको एतिहासिक विशाल नेपाल अंग्रेजसंगको सुगौली सन्धीपछि अहिले खुम्चीएको अवस्थामा छ ।

Read More »