Breaking News
Home / Tag Archives: नेपाल समाचार (page 17)

Tag Archives: नेपाल समाचार

बैंक व्याजप्रति उद्योगी व्यापारीको आपती

बैंकहरुले शेयरधनीलाई दिने बोनस बढाएर ४०% सम्म पुरयाएका छन् तर उद्योगी, व्यवसायीहरु ऋणको व्याज एवं किस्ता तिर्न नसकेर छटपटीरहेका छन् । बैंकले ७% मा दिएको ब्याज बढाएर १४%सम्म बनाउदा नेपाल सरकारको कालोबजारी ऐन कहाँ गएको छ ? उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले प्रतिप्रश्न गरे ।

Read More »

भैरहवाले विश्व भंसार दिवस मनायो

नेपाल विश्व भंसार संगठनमा सन १९८६ मा सदस्य राष्ट्र बनेको थियो । भंसार सम्वन्धी समस्या अन्तराष्ट्रियकरण गरी समाधान खोज्नका लागि नेपालले थाईलेण्डको बैंककमा रहेको कार्यालयमा सिधा उजुरी एवं सम्पर्क गर्नसक्ने व्यवस्थाको सुविधा रहेको छ । तर विश्व भंसार संगठनमा अंग्रेजी र फ्रेन्च भाषाले मात्रै मान्यता पाएको छ ।

Read More »

वाणिज्य बैंकमा भैंरहवा शाखा प्रथम

राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखा देसभरकै समानान्तर शाखाहरुमध्ये प्रथम हुन सफल भएको छ । भैरहवा शाखाले आ.व.०७४।७५मा एक अर्व लगानी गर्नृका साथै एकअर्व ४० करोड निक्षेप कारोवार गरेको छ । बैंकको खराव कर्जा शुन्य रहेको छ । उक्त बैंकमा कारोवार गर्ने हाल कुनैपनि ग्राहक कालो सूचीमा परेका छैनन ।

Read More »

ससस्त्र क्रान्ति त्यागियो तर बन्दी छुटेनन: तराई–मधेश टाइगर्स

‘हामी सिके रावत जस्तो स्वतन्त्र मधेश या आजादीको लडाईको पक्षमा छैनौं, मधेशका जनताले अधिकार पाउनु पर्छ, प्रान्तीय सरकार भएपनि हुन्छ भन्ने पार्टीको नीतिगत लडाई हो ।’ केन्द्रिय सचिव मेजन पाण्डेय भन्ने अमर धवलले भने । ‘अहिले पार्टीले हतियार विर्सेर जनताका माझ खुला रुपमा राजनीति गर्दैछौं ।’

Read More »

बुटवलको सडकमा काँग्रेसको खवरदारी…

सरकारले ५ नम्बर प्रदेशको राजधानी सार्ने षणयन्त्र एवं जालझेलको राजनीति गरेको, अवैधढंगले बाइडवडी विमान तथा प्रदेसमा गाडी खरिदमा आर्थिक अनियमितता गरेको प्रतिपक्षी दल काँग्रेसका नेताहरुले सामुहिक रुपमा आरोप लगाएका छन् । यसैगरी निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन, बुद्धिजिवी र डां केसीले उठाएको माग र संझौता कार्यान्वयन गराउन सरकारलाई सवैक्षेत्रबाट दबाव दिन अपिल गरेका छन् ।

Read More »

संघीय सरकारले रुपन्देहीबाट ५० अर्व राजस्व उठायो

राजस्व असुली गर्ने मुख्य अडा मालपोत र यातायात कार्यालय छोडेरपनि यसवर्ष संघीय सरकारले गतवर्षको भन्दा ८ अर्व बढी रकम उठाउन सफल भएको छ ।

Read More »

रुपन्देहीका महिला लागुऔषधमा फसिए

लागुऔषध कारोवारमा संलग्न तस्करले पहिला वालवालिका, विपन्न दलित पुरुषलाई प्रयोग गर्दै आएकोमा पछिलो समयमा महिलाहरुलाई प्रयोग गरी भारतबाट अवैध रुपमा लागु औषध नेपाल भित्र्याउने गरेको पाईएको छ ।

Read More »

विवेकशील साझा दल फुट्यो

काठमाडौं। विवेकशील साझा दलका दुई सह-संयोजक मध्ये उज्जल थापाले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएसंगै विवेकशील साझा दल फुटेको छ। बिबेकशील साझा दल गलत बाटोमा हिँडिरहेको तथा पार्टी नेतृत्व प्रचारमुखी भएको निष्कर्षसहित निर्बाचन आयोगमा नया दल दर्ताको लागि निवेदन दर्ता भएको हो। चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर दाबी …

Read More »

राजा शुद्धोधनको दरबार क्षेत्रको उत्खनन् सुरु

वेलायतका पुरातत्वविदहरुको संलग्नतामा विश्व सम्पदा सूचिमा प्रस्तावित गौतम बुद्धको क्रिडास्थल एवं शाक्यवंशीय राजा शुद्धोधनको प्राचिन तिलौराकोट दरबार परिसरमा उत्खन्न एवं संरक्षणको कार्य सुरु भएको छ ।

Read More »

लुम्विनी गुरुयोजनाको ३५ वर्ष वितिसक्दासमेत ठूला परियोजना सुरु भएनन

लुम्बिनी विकास गुरुयोजना चालु भएको ३५ वर्षमा पनि अझै ठूला परियोजनाहरुको काम सुरु नै भएको छैन । जापानका वास्तुकलाविद् केन्जो टांगेले सन् १९७८ सालमा २५ वर्षमा पुरागर्ने लक्ष्य लिएको लुम्विनी विकास कोषको गुरुयोजना निर्माणमा ढिलाई भएकोप्रति सर्वत्र आलोचना...

Read More »

मर्चवारमा कार्यालय घेराऊ गर्दै तालवन्दी

मर्चवारी गाउपालिका बोर्डको निर्णयप्रति असन्तुष्ट जनाउने पक्षले कार्यालय घेराऊ गर्नुका साथै तालवन्दी गरी भवन अगाडी सडकमा टायर बालेर विरोध प्रर्दशन...

Read More »