Breaking News
Home / Tag Archives: नेपाल प्रहरी

Tag Archives: नेपाल प्रहरी

अज्ञात व्यक्तिद्धारा प्रदेससभा सदस्य पाण्डेलाई लक्षीत गरी ढुंगा प्रहार

भैरहवा । अज्ञात व्यक्तिले प्रदेस ५ प्रदेस सभा सदस्य कल्पना पाण्डेमाथि लक्षीत गरी ढुंगा प्रहार गरेका छन् । सिद्धार्थनगर नगरपालिका ९ स्थित मन्टेश्वरी मेमोरियल स्कुल पथमा बस्दै आएकी सभासद पाण्डे निवास घरको माथिलो तल्लाकोे झयाल सिसाका फुटेको जिल्ला प्रहरी कार्यालयले जानकारीदिएको छ ।

Read More »

लकडाउन अवज्ञा गर्ने ३६ जना पक्राउ, प्रदेश ५ मा ८४७ साधन प्रहरीको नियन्त्रणमा

प्रदेश ५मा ३६ जनालाई पक्राउ गरेको छ। साथै नियम एवं आदेश विपरीत कार्य गर्दै सडकमा अनावश्यक सवारी चलाउने ८ सय ४७ सवारी साधनलाई प्रहरीले ठाऊको ठाउ नियन्त्रणमा लिएको छ।

Read More »

कपिलवस्तुमा एक युवा मृत फेला

इमरान खान कपिलवस्तु। कपिलवस्तु जिल्ला तौलिहवा बहादुरगंज सडकखण्डको महाराजगन्ज नगरपालिका वडा नं ४ स्थित हुलाकी सडक किनारको पोखरीमा डुबेको अवस्थामा एक युवा पुरुषको शब फेला परेको छ। अन्दाजी ३२ बर्षका गहु गोरो वर्ण, खैरो ज्याकेट, निलो चेक सर्ट, कालो पाइन्ट लगाएको पुरुष मृत अवसथामा फेला परेको ईलाका प्रहरी कार्यालय महाराजगन्जका …

Read More »

भारतीयको नेपाली नागरीकता बदर : ३४ हजार भारतीय महिलाले नागरिकता लिए

सरकारको मन्त्रिपरिषदको मंसिर २३ गते बसेको बैठकले उनको नागरिकता वदर गर्नुका साथै अन्य १७ वटा महत्वपुर्ण निर्णय गरेको छ।

Read More »

कान्छो छोराबाटै आमा–बाबुको हत्या

कान्छो छोरोले सुरुमा बाबुलाई खुडाले हानी हानी मारेछन्, आमालाई पनि हान्दै लखेटे, घरबाहिर लडेकी आमालाई हतियारले शरिरकमा जतापायो त्यतै हाननीरहे, छुटाउन गएका दाईलाई पनि धारिलो खुँडाले हानेर घाईते वनाएका छन्।

Read More »

वस चालक सहित १९ यात्रुको मृत्यु, मृतक ४ जनाको पहिचान : १५ जनाको सनाखत हुन बाँकी

उक्त दुर्घटनामा एक बालिकालाई भगवानले बचाएका छन् । उनका अभिभावक र ठेगाना खुलेको छैन । ममी भनि चिचाईरहेकी ती वालिकाको टाऊको चोट लागेको छ । प्रहरीको काखमा रहेकी बालिकालाई आफन्त अभिभावकसम्म पुराउनका लागि यो समाचार र फोटोलाई सक्दो शेयर गरौं ।

Read More »

अर्घाखाँचीमा बस दुर्घटना १७ जनाको मृत्यु (अपडेट) घाईते र मृतकहरुको नाम खुल्दै

गोरुसिंगे सन्धीखर्क सडक खण्डको कालाखोलामा सडकको दायातर्फ भिरालोमा खस्दा घटनास्थलमै १२ जनाको ज्यान गयो। मृतकहरुको पहिचान गर्ने र घाईतेहरुको उद्धारको कार्यमा नेपाली सेना, संसत्र प्रहरी नेपाल प्रहरी एवं स्थानियवासीहरु सक्रिय। अफठारो ठाऊमा वस दुर्घटना भएकोले घाईतेहरुको उद्धार कार्यमा समेत ढिलाई एवं समस्या

Read More »

महिला र दुई बालवालिकाको विभत्स हत्या

महिला एवं ५ वर्षकीे बालिका र १० वर्षका बालकको टाऊकोमा ढुगाले हानेर थिल–थिलिएर विभत्सढंगले मारिएको अवस्थामा भेटिएको संचारकर्मीलाई जानकारी

Read More »

कर्फूयु हट्यो

कपिलवस्तु। कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले विहिवार विहानदेखि कृष्णनगर बजार क्षेत्रमा जारी गरेको कर्फूयु आदेश शनिवार विहान ६ः०० वजेदेखि हटाएको छ। प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले हिन्दु धर्मावलम्वीहरुले दिपावली पर्वमा स्थापना गरेको लक्ष्मी पुजाको मुर्ती सेलाउन हिडेको रयालीमाथि अर्कोपक्षले अवरोध पुराएको भन्दै उत्पन्न विवादले चर्को रुप लिएर शान्ति सुरक्षाको अवस्था …

Read More »

कृष्णनगर बजारमा अनिश्चतकालिन कर्फूयु

तनावमा रहेको कृष्णनगरक्षेत्रलाई शान्ति सुव्यवस्था कायम गर्नका लागि विहिवार विहान ११ वजेदेखि कपिलवस्तु प्रशासनले अनिश्चतकालिन कर्फूयु आदेश समेत जारी

Read More »

महेन्द्रलाई गोली हान्ने भारतीय सुटर पक्राउ

केन्द्रिय अनुसन्धान व्यूरो, जिल्ला सुरक्षा टोलीले व्यापक रुपमा खोज तलास एवं अनुसन्धान सक्रिय प्रयासका कारण फरार अभियुक्त भारतीय नागरिकलाई पक्राउ गर्न प्रहरी सफल

Read More »