Breaking News
Home / Tag Archives: नेपाल समाचार (page 2)

Tag Archives: नेपाल समाचार

भारतले नेपाली भूमी अतिक्रमण गर्दै सडक बनाउदै

लिपुलेक, लिम्पियाधुरा र कालापानी ऐतिहासिक सन्धी, दस्तावेजहरू, तथ्यहरू र नक्साहरूका आधारमा नेपाली भूमि भएको परराष्ट्रको विज्ञप्ति...

Read More »

कोरोना विरुद्ध लडन प्रदेसका स्वास्थ्यकर्मी तयार

बुटवल। प्रदेस ५ मा ७ वर्षे बच्चा सहित आईतवार ७ वर्षे बच्चा सहित ११ जनामा कोरोना भाईरसको संक्रमण फेला परेसंगै यसक्षेत्रका स्वास्थ्यकर्मी कोरोना विरुद्ध लडन खटिएका छन्।

Read More »

७ वर्षको बच्चालाई समात्यो कोरोनाले : एकैदिन १६ जना थपीए

७ वर्षको बच्चालाई समात्यो कोरोनाले : एकैदिन १० जना थपीए काठमाण्डौं। क्वारेन्टाईन एवं अस्पतालको आईसोलसमा रहेका व्यक्तिहरुको थ्रोट स्वाव परिक्षणको दायरा बढाएसगै नेपालमा आईतवार १० जना कोरोना संक्रमित व्यक्ति थप पहिचान भएका छन्।

Read More »

सिमानामा म्यादी प्रहरी सहितको हतियारधारी सुरक्षाकर्मी तैनाथ हुदैं

नेपाल भारत दुवैदेसका सुरक्षाकर्मी दसगजामा तैनाथ

भंैरहवा । भारततर्फबाट हुने सिमा अपराध एवं कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि कपिलवस्तुमा म्यादी प्रहरी सहितको हतियारधारी सुरक्षाकर्मी परिचालन गरिदैछ । भारतीय नागरिक एवं कोरोना प्रभावित क्षेत्रबाट स्वदेस घर फर्कदै गरेका नेपालीहरु विभिन्न बहाना बनाइ एवं लुकीछिपी नेपाल प्रवेश गर्ने र नियमानुसार क्वारेन्टीनमा नबस्ने प्रवृति कारण खतरा उत्पन्न भएको छ ।

Read More »

प्रधानमन्त्री ओलीले हार खाए : मन्त्रीपरिषदबाट दुवै अध्यादेश फिर्ता

काठमाडौं । सतारुण पार्टी नेकपा भित्रै एवं प्रतिपक्षी दल नेपाली काग्रेसलगायतको चौतर्फी विरोधका कारण शुक्रवार मन्त्रीपरिषदको बैठकले विवादास्पद दुई अध्यादेश लाई फिर्ता लिने निर्णय गरेको छ ।

Read More »

ईन्धनले भरियो डिपो लकडाउनको असर परेन आयातमा

भैरहवा । नेपाल आयल निगम प्रदेस नंं. ५ प्रादेसीक कार्यालयले डिपोको भण्डारण क्षमता भन्दा बढी पेट्रोलियम पद्धार्थ आयात गरिरहेको छ ।

Read More »

प्रदेस सरकारले लाखौ रकम बाड्दै: कसले कति पाउदै? (हेर्नुहोस पुर्ण विवरण)

प्रदेस सरकारले १२ जिल्लाका एकसय ९ पालिका र जिससलाई कोरोना रोकथाम क्वारेन्टाइन व्यवस्थापन एवं राहत सहयोगका निम्ती १३ करोड ६० लाख रुपैया अनुदान दिने

Read More »

नेपाल–भारत दुवै देसमा लकडाउन बढयो

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा गर्नुभएको सम्बोधन

काठमाडौँ। नेपाल सरकारले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निसास बालुवाटारमा मंगलबार दिउसो बसेको मन्त्रिपरिषदको बैठकले देसभर लकडाउन १२ दिन थप बढाउने निर्णय गरेको हो।

Read More »

पत्रकाहरुको प्रोत्साहनको लागि विशेष प्याकेज ल्याउन मधेशी पत्रकार समाजको माग

पत्रकाहरुको प्रोत्साहनको लागि विशेष प्याकेज ल्याउन मधेशी पत्रकार समाजको माग

२८ चैत्र| लकडाउनमा पनि अरहोत्र खटिएका पत्रकाहरुको सुरक्षा तथा मनोबालको लागि विशेष प्याकेज ल्याउन मधेशी पत्रकार समाज प्रदेश नं. ५ले सरकार संग माग गरेको छ।

Read More »

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पुर्ण पाठ

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा गर्नुभएको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पुर्ण पाठ:

Read More »