Breaking News
Home / Tag Archives: नेपाल समाचार (page 4)

Tag Archives: नेपाल समाचार

भैरहवामा एकै परिवारका ४ भारतीय नागरिकको मृत्यु

भैरहवा। पश्चिम नेपालमा मुख्य व्यापारीक केन्द्र भैरहवास्थित गल्लामण्डीमा एकै परिवारका ४ जनाको ज्यान गएको छ। खाध्यान्न भर्ने खाली बोराको चाङले च्यापेर एकै परिवारका ४ जनाको ज्यान गएको छ। भारत विहार बलिया जिला तपनी गाऊ घर भई भैरहवा गल्लामण्डीमा बसोवास गरी कवाडी बोरा संकलन एवं सिलाई विक्री गर्दै आएका ३० वर्षीय …

Read More »

न्याय परिषद न्यायधिश बनाउने थलो हुनु दुर्भाग्य

रुपन्देही जिल्ला अदालत बार एशोसीएसनको स्वर्णमहोत्सव एवं नवनिर्मीत बार भवन उदघाटन तथा कानुनी चर्चा स्मारीका विमोचन समारोहमा विहिवार अध्यक्ष श्रेष्ठले उक्त चिन्ता जाहेर गर्नुभएको हो।

Read More »

रुपन्देही बारको स्वर्णमहोत्सव…

भैरहवा। रुपन्देही जिल्ला अदालत बार एशोसीएसनको स्वर्णमहोत्सव एवं नवनिर्मीत बार भवनको विहिवार विशेष समारोहका विच उदघाटन हुदैछ। २०२४ सालमा स्थापना भएको एतिहास बारले विभिन्न आरोह अवोह पार गर्दै स्वर्ण महोत्सवका साथ अत्याधुनिका सुविधासम्पन्न तीनतले बार भवनको औपचारिक रुपमा उदघाटन गर्ने महान अभियान पुरा भएको वरिष्ट अधिवक्ता एवं निर्माण समितीका संयोजक …

Read More »

कोरोना भाइरसको प्रभाव : भारतद्धारा नेपाल सिमा दसगजामा शिविर खडा

भारतले चिन, जापान, सिंगापुर, थाईल्याण्ड, कोरिया र इटलीका नागरिकलाई विशेष निगरानी गर्दै सिमाक्षेत्रमा विशेष निगरानी बढाएको छ। इमिग्रैसन अफिस र सिमानाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

Read More »

सरकारको कमजोरीले भ्रष्टाचार बढयो : सभापति शाह

संसदको सार्वजनिक लेखा समितीले अदालत, वाइडबढी, एनसेल, गोकर्ण, बालुवाटारलगायतका काण्डमा छानबिन गरिरहेको र कतिपय काण्डमा आफुहरुले गरेको निश्कर्ष नै अन्तिम भएको

Read More »

सहायक वन अधिकृत घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा हालै घुस सहित पक्राउ परेका जिल्ला अदालतमा कार्यरत नायव सुव्वा बुद्धि प्रकाश न्यौपाने, लेखापाल विनोद शर्मा र विष्णुपुरा संशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीउपर आईतबार आरोपपत्र दायर गरेको छ।

Read More »

स्पेनका संस्कृती मन्त्री र राजदुत सहित युरोपीयन टोली लुम्विनीमा

युरोपीयन देस स्पेनको एक्स्त्रेमादुरा Extremadura प्रदेसका पर्यटन एवं संस्कृति मन्त्री नुरीअ फुलोरेस रिडोनडो Ms.Nuria Flores Redondo र नेपाल तथा भारतका लागि स्पेनका राजदूत Jose Ramon Barananoको नेतृत्वमा विश्व सम्पदामा सुचिकृत स्पेनको शहर काथेरेस नगरपालिका Caceres City Councilका नगरप्रमुख लुईस सालाया जुलिअन Mr. Luis Salaya Julian सहितको उच्च स्तरीय भ्रमण टोली र नेपालका प्रदेस ५का संस्कृति पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको उपस्थितीमा लुम्विनी सास्ंकृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरीले दुई नगरपालिका विच आपसी रुपमा सांस्कृतिक, सामाजिक, विकास, पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहयोग आदनप्रदान गर्ने महत्वकाक्षी उदेश्यले संझौतापत्रमा हस्ताक्षर गरेका छन्।

Read More »

कपिलवस्तुमा एक युवा मृत फेला

इमरान खान कपिलवस्तु। कपिलवस्तु जिल्ला तौलिहवा बहादुरगंज सडकखण्डको महाराजगन्ज नगरपालिका वडा नं ४ स्थित हुलाकी सडक किनारको पोखरीमा डुबेको अवस्थामा एक युवा पुरुषको शब फेला परेको छ। अन्दाजी ३२ बर्षका गहु गोरो वर्ण, खैरो ज्याकेट, निलो चेक सर्ट, कालो पाइन्ट लगाएको पुरुष मृत अवसथामा फेला परेको ईलाका प्रहरी कार्यालय महाराजगन्जका …

Read More »

वेमौसमी वर्षाले प्रदेस ५ मा एक अर्वको ईट्टा क्षति

‘हामीले ३ वर्षदेखि ईट्टाको रेट वढाएका छैनौं। अहिले वेमौसमी वर्षाले झुकाएर विपत पारयो, व्यवासायीको ठूलो लगानी क्षति भएको र अर्कोतर्फ हरेकमा लागत बढेकाले बाध्य भएर रेट बढाउनुपर्ने अवस्थामा व्यवसायीहरु पुगेका छौं।’ ईट्टा व्यवसायी महासंघ अध्यक्ष घिमिरेले भने।

Read More »

छपियावासी प्रजातन्त्रवादीका समर्थक : सभासद पाठक

भैरहवा। छपियावासीले पंचायतकालीन तानासाहलाई हराएको स्मरण गर्दै नेपाली काँग्रेसका नेता एवं प्रदेस सभा सदस्य अष्टभूजा पाठकले निरंकुश शैली अपनाउने जुनसुकै शक्तिलाई जतिवेला पनि पराजीत गर्नसक्ने सामथ्र्य बोकेर अगाडी बढेको स्थानका रुपमा आफनो पहिचान बनाएको बताएका छन्। नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधी पदम मिजारकी ममतामयी आमा तिलक कुमारी मिजारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै …

Read More »

भारतीयको नेपाली नागरीकता बदर : ३४ हजार भारतीय महिलाले नागरिकता लिए

सरकारको मन्त्रिपरिषदको मंसिर २३ गते बसेको बैठकले उनको नागरिकता वदर गर्नुका साथै अन्य १७ वटा महत्वपुर्ण निर्णय गरेको छ।

Read More »

रुपन्देहीमा मुद्धासंगै न्यायधिश बढे

न्यायधिशले आदेस र फैसला गर्ने कुरा सवैको चासो र गंभीर अध्ययनको विषय हुदा निश्पक्ष, स्वतन्त्र र तटस्थ भएर न्याय सम्पादनको कार्यमा लाग्नुपर्ने र आमनागरिकमा विस्वास जगाउनुपर्ने आजको टडकारो आवश्यकता...

Read More »