Breaking News
Home / Tag Archives: भैरहवा

Tag Archives: भैरहवा

प्रदेश पार्षद इमरान खानकाे अगुवाईमा अति बिपिन्न, गरिब तथा दैनिक ज्यालादारलाई राहत वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे मायादेवी गाँउपालिका वडा नं. १ मा रहेकाे Youth Welfare Society काे सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश नं.५ प्रदेश पार्षद तथा कपिलवस्तु सन्देश पत्रिकाका कपिलवस्तु प्रमुख इमरान खानकाे अगवाईमा राहत वितरण गरेकाे छ ।

Read More »

मस्जिद र मदरसामा अनुगमन : मुस्लिम समुदाय आतंकित

नेपाली मुस्लिम समुदाय गलत रहेछन भन्ने कुरा मुस्लिम आयोगको गतिविधिले प्रमाणित गरिदिएको छ। प्रसंग मुस्लिम आयोगले गठन गरेको कथित अनुगमन उपसमितिको हो। मुस्लिम आयोगले नेपालका कुनै पनि मस्जिदमा जमाती लुकेका छैनन र फसेका पनि छैनन भन्यो। हामीले पनि त्यही भन्यौं।

Read More »

लकडाउनमा विद्यार्थी भर्नाको योजना तयार

provience-5-building

भैरहवा । लकडाउन लम्वीदै गएपछि प्रदेस ५ सरकारले प्रदेस स्तरीय ऋयखष्मभ(ज्ञढ को शिक्षा तयारी तथा प्रतिकार्य योजनाको तयारी गरेको छ ।विद्यार्थीहरुलाई स्वअध्ययनका लागि आकर्षीत गर्दै शैक्षिक एप निर्माणको कार्य पनि थालिएको प्रदेस ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।

Read More »

विपन्न परिवार पहिचान गरी राहत वितरण गर्न माग

विपन्न परिवार पहिचान गरी राहत वितरण गर्न माग

भैरहवा, ७ वैशाख । रुपन्देहीस्थित विभिन्न राजनीतिक दलले विपन्न परिवार, भाडामा बस्ने विद्यार्थी तथा मजदूरको पहिचान गरी परिवार संख्याको आधारमा नियमित रुपमा राहत वितरण गर्न माग गरेका छन् । उनीहरुले हाल वितरण भइरहेको राहत सामाग्री खरीदमा अनियमितता तथा वितरणमा पूर्वाग्राही समेत भएको बताएका छन् ।

Read More »

ईन्धनले भरियो डिपो लकडाउनको असर परेन आयातमा

भैरहवा । नेपाल आयल निगम प्रदेस नंं. ५ प्रादेसीक कार्यालयले डिपोको भण्डारण क्षमता भन्दा बढी पेट्रोलियम पद्धार्थ आयात गरिरहेको छ ।

Read More »

कोरोना रोकथाम गर्न ताते मुख्यमन्त्री पोख्रेल

कोरोना रोकथाम गर्न ताते मुख्यमन्त्री पोख्रेल

भैरहवा। प्रदेस ५ का मुख्यमन्त्री शंकर पाख्रेलले कोरोना रोकथाम तथा नियन्त्रणका सम्वन्धमा सोमवार आधुनिक संचार प्रविधीको प्रयोग गर्दै भारतसंग जोडिएका सिमावर्ती तराइका विभिन्न प्रदेसका ६ वटा पालिका प्रमुखसंग भिडियो मार्फत एकीकृत संवाद गर्नुभएको छ।

Read More »

कोरोना भाईरसको त्रासमा ज्यान गुमाएका युवाको शव तीनदिनदेखि अस्पतालमै

Corona-hospital-butwal

अस्थायी कोरोना आइसोलेसन अस्पतालमा उपचारकोक्रममा आईतवार ज्यान गुमाएका पाल्पा रिप्दीकोट ५ का ३४ वर्षीय बाबुराम थापाकी धर्मपत्नी रीता थापा शोकविवहल स्वरमा भन्नुभयो । ‘अस्पतालले राम्रो गर्ला भनेर पठाएको तर केहि नगरी त्यतिकै मार्यो । यसरी वास्तै नगर्ने भए बोरु घरमै राखीन्थ्यो जे हुन्थ्यो हुन्थ्यो ।’

Read More »

हरियो वन, नेपालको धनमा निवन्ध प्रतियोगिता

रुपन्देहीका नीजि तथा आवासीय विद्यालयहरुविच हरियो वन, नेपालको धन भन्ने विषयमा आधारभूत तहस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिएको छ ।

Read More »

प्रदेस ५का जिल्लाहरुमध्ये कपिलवस्तुका नागरिक निक्षेपमा अग्रसर, ऋणमा त्रसीत

रमेश न्यौपाने कपिलवस्तु । प्रदेस ५को अन्य जिल्लाहरुको तुलनामा  कपिलवस्तुका नागरिक निक्षेप अग्रसर ऋणमा त्रसीत देखिएका छन् । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको वार्षिक अनुसन्धान प्रतिवेदन अनुसार कपिलवस्तु जिल्लामा दुईलाख ५३ हजार ३१७ निक्षेपकर्तामध्ये १२ हजार दुईसय एकजनाले मात्रै ऋण लिएका छन् । कपिलवस्तुमा निक्षेप ऋण अनुपात ६३ प्रतिशत मात्र रहेको …

Read More »

रुपन्देहीबाट चारहजार अभियुक्त फरार

भैरहवा । रुपन्देही जिल्ला अदालतले फैसला गरेका चारहजारवढी अभियुक्त फरार रहेका छन् । अदालत एवं प्रहरीले ८१ वर्षदेखि हराइरहेका अभियुक्तलाई अझै फेला पार्न सकेको छैन । रुपन्देही जिल्ला अदालतले डाकाँ मुद्धामा ६ बर्षको कैद फैसला गरेका रुपन्देही तप्पे जोगडा, सडहवाका अधारे कोहार, बिडारी थारु र श्रीपथ पाठक ८१ बर्ष देखी …

Read More »

न्यायाधीवक्ता निरौला अख्तियारको पञ्जामा

कृष्णप्रसाद ढकाल भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलवार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा कार्यरत जिल्ला न्यायाधीवक्ता कोषहरी निरौलालाई घुससहित नियन्त्रणमा लिएको छ । काठमाण्डौंबाट आएका अख्तियारका उच्च कर्मचारी एवं सुरक्षा अधिकारीले निरौलाले कार्यकक्षभित्र ८० हजार घुस रकम समाती टेवुलको माथिलो घरामा राखेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो । …

Read More »