Breaking News
Home / Tag Archives: नेपाली कांग्रेस

Tag Archives: नेपाली कांग्रेस

पर्वत देउपुरमा दर्जनौ युवा नेपाली कांग्रेसमा प्रवेश

नेपाली कांग्रेस केन्द्रिय कार्य समितीको निर्देशान् अनुसार बिहिवर भाईरहेको मोदी गाउपालिका अन्तर्गत वडा नम्बर २ को देउपुरमा वडा स्तरिय के पि सरकारको असैवधनिक कदमको बिरोध कार्यक्रममा सबिकको देउपुरमा 1  दर्जन भन्दा बडी युवा नेपाली कांग्रेसमा प्रवेश गरेक छन।

Read More »

छपियावासी प्रजातन्त्रवादीका समर्थक : सभासद पाठक

भैरहवा। छपियावासीले पंचायतकालीन तानासाहलाई हराएको स्मरण गर्दै नेपाली काँग्रेसका नेता एवं प्रदेस सभा सदस्य अष्टभूजा पाठकले निरंकुश शैली अपनाउने जुनसुकै शक्तिलाई जतिवेला पनि पराजीत गर्नसक्ने सामथ्र्य बोकेर अगाडी बढेको स्थानका रुपमा आफनो पहिचान बनाएको बताएका छन्। नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधी पदम मिजारकी ममतामयी आमा तिलक कुमारी मिजारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै …

Read More »

काँग्रेस चुनाव हार्नुमा अन्तरघातको खतरनाक खेल : देउवा

अन्तरघाती गर्नेहरुलाई कडा कार्वाही नगरेसम्म पार्टीले कहिल्यै पनि चुनाव जित्न नसक्ने कुरामा जोडदिदै सभापति देउवाले भने, ‘पोखरामा विद्याप्रति सहानुभूति होला तर सहानुभूति मात्रै होईन, अन्य फेक्टरहरु पनि छन्।

Read More »

काँग्रेस कार्यकर्ता चियापानमा मस्त

भैरहवा। नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ ले पार्टीका संस्थापक नेता विपिको राष्ट्रिय मेलमिलापको नीति एवं सामाजिक सदभाव कायम गर्ने उदेश्यले आयोजना गरेको चियापान कार्यक्रमलाई यसवर्षपनि निरन्तरता दिएको छ। पार्टीले शनिवार भैरहवामा राष्ट्रिय नेता बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा पार्टीको विगतको आन्दोलन त्यसको उपलव्धी र भविश्यले राष्ट्रमा पारेको दुरगामी प्रभावका बारेमा …

Read More »

काँग्रेसको जागरणसभामा जनलहर उर्लियो

हिमाल पहाड तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानमा सरकारको जनविरोधी गतिविधिहरु औल्याउदैं बहुमतको कलंकका रुपमा भ्रष्ट्राचार गरीररहेको आरोप

Read More »

गुटवन्दी त्यागेर अविलम्व चुनावमा जाउ

पार्टीको नर्सरीका रुपमा रहेको महिला संघ, नेवि संघ, तरुण दल, ट्रेड युनियन काँग्रेस, प्राध्यापक संघ, श्रमीक संघलगायत विभिन्न शुभेच्छुक संघसंगठनहरुलाई गुटवन्दीका रुपमा परिचालन गर्नखोजी समयमै नया नेतृत्व चयन नगर्दा आज दुस्परिणाम भोग्नु परेको औल्याउदैं बुद्धिजिवीहरुले उक्त गल्ती नदोराई ततकालै लोकतान्त्रिक विधीबाट नया समिती चयन गरी अगाडी बढ्न आग्रह

Read More »

कम्युनिष्ट सरकार आयो भने बोल्न पनि पाईदैन भन्दा मजाक गरी उडाइयो : देउवा

‘मैले पहिलै चुनावका समयमा बोलेको थिए, कम्युनिष्ट सरकार आयो भने बोल्न पनि पाईदैन, त्यतिबेला मजाक गरी उडाइयो ।’ अहिले कम्युनिष्ट सरकारले नागरिकको मौलिक हकमाथिको अधिकार एवं प्रजातन्त्रका मुल्य र मान्यताहरुलाई वेवास्ता गरी ऐन कानुनहरु ल्याउने काम गरिरहेको...

Read More »

कांग्रेसले आफ्नै कार्यकर्ताकमाथि कार्वाही थाल्यो (हेर्नुहोस २५ जिल्लाबाट कार्वाहीमा पर्नेहरुको सूचि)

स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध वागी उम्मेदवार बनेका र समर्थक प्रसतावकहरुलाई नेपाली कांग्रेसले कार्वाही गरेको छ

Read More »

संसदमा देउवाको सम्बोधन, कम्युनिस्ट सरकारले सबैतहलाई अधिकार विहीन बनाएको आरोप

सम्माननीय सभामुख महोदय म सम्माननीय सभामुख र संघीय संसदका सबै माननीय सांसदलाई संसदको यो अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दछु । सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाईहरुलाई नयाँ वर्ष २०७६ को हार्दिक मंगलयमय शुमकामना व्यक्त गर्दछु । साथै आम नागरिकको चाहना अनुरुप संसदमा रचनात्मक र सशक्त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त …

Read More »

‘मुलुक, प्रजातन्त्र र संविधान बचाउने काम काग्रेसको काँधमा’

सरकार असफल भएसंगै मुलुक, प्रजातन्त्र र संविधानलाई पनि असफल बनाउने काम ओली सरकारले गर्दैछ । असफल हुनबाट बचाउने दायित्व काग्रेसको हो ।

Read More »

राष्ट्रिय अखण्डामाथिको अर्को प्रहार

बुटवल । पूर्व उपप्रधानमन्त्री एवं शान्ति मन्त्री रामचन्द्र पौडेलले ओली नेतृत्वको सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग गरेको संझौता राष्ट्रिय अखण्डामाथिको अर्को प्रहार भएको बताएका छन् । प्रेस युनियनले रुपन्देहीले मंगलवार बुटवलमा आयोजना पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन । द्वयद्व चरित्रका पात्रहरु मिलेर कार्यान्वयन नगर्ने संझौता …

Read More »