Breaking News
Home / Tag Archives: लुम्बिनी (page 2)

Tag Archives: लुम्बिनी

प्रहरीद्वारा उच्च निगरानीमा मर्चवार

प्रहरीद्वारा उच्च निगरानीमा मर्चवार

हृदयराम गुप्ता मर्चवार २६ चैत्र। रुपन्देही नजिक भारतको कोल्हुई क्षेत्रमा देखिएको कोरोनाका संक्रमण पछि कोल्हुई क्षेत्रको नजिक सीमाना संग जोडिएको मर्चवार क्षेत्र प्रहरीकद्वारा उच्च निगरानीमा राखिएको छ ।

Read More »

कोरोना विशेष अस्पतालका मृतकको शब ११ दिनपछि उठयो

कोरोना विशेष अस्पतालका मृतकको शब ११ दिनपछि उठयो

बुटवल । कोरोना विशेष अस्पतालको आईसोलेसनमा मृत्युुवरण गरेका ३५ वर्षीय बाबुराम थापाको शब ११ दिनपछि परिवारजनलाई जिम्मा दिएको छ ।

Read More »

गुगौली गाऊमा कोरोनाको आपतमा अर्को विपद आयो

गुगौली गाऊ

कपिलवस्तु । कपिलवस्तुको पश्चिमी क्षेत्र विजयनगर गाउपालिका वडा नं. १ गुगौली गाऊवस्तीमा लागेको भिषण आगलागी पिडितलाई नेपाल बाल संगठन तथा पशुपति अन्नपुर्णा आश्रम कपिलवस्तुले राहत स्वरुप लताकपडा उपलव्ध गराएको छ।

Read More »

कोरोना रोकथाम तथा उपचार कोषमा कसकसले दिए कति ? हेर्नुहोस् सहयोगदाताको सूचि

कोरोना रोकथाम तथा उपचार कोषमा कसकसले दिए कति ? हेर्नुहोस् सहयोगदाताको सूचि

डिसेम्वर महिनामा चीनको वुहान प्रान्तमा देखिएको कोरोना संक्रमण (CoViD2019) विश्वका २०५ राष्ट्रमा महामारीको रुपमा फैलिएसंगै कोरोना रोकथाम तथा उपचार कोष खडा गर्ने र आर्थिक सहयोग जुटाउने अभियान समेत सुरु भएको छ।

Read More »

प्रदेस ५ को कोरोना भाईरस प्रयोगशाला बन्यो भैरहवामा, सफल परिक्षण गरिदैं

रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुवाली अनुसन्धान केन्द्रमा स्थापना भईरहेको प्रदेस जनस्वास्थ्य प्रयोगशालामा विरामीहरुको कोरोना भाईरस संक्रमण –कोभिड १९)को परिक्षण आजभोलिमै गरिने जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले जानकारीदिनुभयो ।

Read More »

कोरोना भाईरसको त्रासमा ज्यान गुमाएका युवाको शव तीनदिनदेखि अस्पतालमै

Corona-hospital-butwal

अस्थायी कोरोना आइसोलेसन अस्पतालमा उपचारकोक्रममा आईतवार ज्यान गुमाएका पाल्पा रिप्दीकोट ५ का ३४ वर्षीय बाबुराम थापाकी धर्मपत्नी रीता थापा शोकविवहल स्वरमा भन्नुभयो । ‘अस्पतालले राम्रो गर्ला भनेर पठाएको तर केहि नगरी त्यतिकै मार्यो । यसरी वास्तै नगर्ने भए बोरु घरमै राखीन्थ्यो जे हुन्थ्यो हुन्थ्यो ।’

Read More »

प्रदेस ५ मा कोरोना अस्पतालका एक बिरामीको मृत्यु

बुटवल धागो कारखानामा निर्मित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा उपचारकाक्रममा एकजना बिरामीको आईतबार मृत्यु भएको छ ।

Read More »

प्रदेस राजधानीमा विकासको गति सुस्त

६ महिनामा अहिलेसम्म २४ प्रतिसत विकासको वजेट खर्च। सरकारले समयमै निकास दिएपनि कामको गति उही पूरानै पारा, अन्तिम समय बर्खामा झयापझुप काम देखाउने र पैसा लाने प्रवृति, जेठ–असारमा हतार–हतारमा लटरपटर गरेर काम सकेको देखाएर भूक्तानी मागी बजेट सिधाउने चरित्र यसवर्ष पनि दोहोरीने अवस्था...

Read More »

स्पेनका संस्कृती मन्त्री र राजदुत सहित युरोपीयन टोली लुम्विनीमा

युरोपीयन देस स्पेनको एक्स्त्रेमादुरा Extremadura प्रदेसका पर्यटन एवं संस्कृति मन्त्री नुरीअ फुलोरेस रिडोनडो Ms.Nuria Flores Redondo र नेपाल तथा भारतका लागि स्पेनका राजदूत Jose Ramon Barananoको नेतृत्वमा विश्व सम्पदामा सुचिकृत स्पेनको शहर काथेरेस नगरपालिका Caceres City Councilका नगरप्रमुख लुईस सालाया जुलिअन Mr. Luis Salaya Julian सहितको उच्च स्तरीय भ्रमण टोली र नेपालका प्रदेस ५का संस्कृति पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको उपस्थितीमा लुम्विनी सास्ंकृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरीले दुई नगरपालिका विच आपसी रुपमा सांस्कृतिक, सामाजिक, विकास, पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहयोग आदनप्रदान गर्ने महत्वकाक्षी उदेश्यले संझौतापत्रमा हस्ताक्षर गरेका छन्।

Read More »

वेमौसमी वर्षाले प्रदेस ५ मा एक अर्वको ईट्टा क्षति

‘हामीले ३ वर्षदेखि ईट्टाको रेट वढाएका छैनौं। अहिले वेमौसमी वर्षाले झुकाएर विपत पारयो, व्यवासायीको ठूलो लगानी क्षति भएको र अर्कोतर्फ हरेकमा लागत बढेकाले बाध्य भएर रेट बढाउनुपर्ने अवस्थामा व्यवसायीहरु पुगेका छौं।’ ईट्टा व्यवसायी महासंघ अध्यक्ष घिमिरेले भने।

Read More »